भक्तपुर सुडालको कलमसीमा नेपालकै अग्लो शिवमूर्तिको शिलान्यास

भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको शिवमूर्ति बन्ने भएको छ । मंगलबार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ति सिलान्यास गरिएको हो । देशकै अल्लो हुने दाबी गरिएको सो शिवमूर्तिको सिलान्यास पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुले संयुक्त रुपमा गरेका हुन् । भक्तपुर चाँगुनारायण नगरपालिका […]

सम्बन्धित सामग्री

अरनिको सभा भवन शिलान्यास

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिका-६ देकोचा ख्वप कलेज अगाडि निर्माण सुरु भएको अरनिको सभा भवनको शिलान्यास गर्नुभएको छ ।

बन्ने भयो भक्तपुरको सात सय वर्ष पुरानो लक्ष्मीनरसिंह मन्दिर

भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर हुने भएको छ। मन्दिरलाई पुरानै मौलिक शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ। पुनःनिर्माणको लागि सोमबार मन्दिरको शिलान्यास गरिएको छ।...

रानीपोखरी प्रवेशद्धार र फल्चाको शिलान्यास

भक्तपुर । भक्तपुरको ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माणको क्रममा आज पोखरी प्रवेश गर्ने उत्तरपूर्व प्रवेशद्धार र फल्चा अर्थात पाटी निर्माणको शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्दै आएको भक्तपुर नपा–१ सल्लाघारीस्थित रानी पोखरीको नगरप्रमुख सुनील प्रजापतिले शिलान्यास गरेका हुन् । नगरप्रमुख प्रजापतिले सन् १६८६ मा राजा जगज्योति मल्लको पालामा निर्माण भएको भक्तपुरको रानीपोखरीले यहाँको […]

राष्ट्रिय प्राणी उद्यान निर्माण सुरू भएको पाँच वर्षमा पनि बनेन डिपिआर

भक्तपुर : बहुप्रचारित योजना राष्ट्रिय प्राणी उद्यान निर्माण सुरु भएको पाँच वर्ष भएको छ। यतिका समयमा यद्यानको न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ न उद्यान सञ्चालनसम्बन्धी ऐन नै। त्यस्तै‚ कर्मचारी दरबन्दी तय नुहँदा उद्यान सञ्चालनमा कति कर्मचारी रहने भन्ने समेत अझै टुंगो लाग्न सकेको छैन।प्राणी उद्यानको शिलान्यास केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते गरिएको थियो। शिलान्यास भएको पाँच वर्षमा यसको सिमांकन समेत पूरा हुन सकेको छैन। प्राणी उद्यानका लागि राजपत्

नगर प्रमुखबाट ह्वाङ ह्वाङ पाटी शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित रानी पोखरी (न्हु पुखु) को दक्षिण भागमा रहेको ह्वाङ ह्वाङ पाटीको शिलान्यास गरेका छन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले २०७६ साल जेठ १५ गतेबाट सुरु भएको भक्तपुरको रानी पोखरी पुनर्निर्माण कार्य करिब करिब अन्तिम चरणमा पुगेको बताए ।पुर्खाले सिर्जेको सम्पत्तिलाई मौलिक शैलीमा संरक्षण गर्ने कार्य भक्तपुर […]

महिलाहरूको लगानीमा रुपन्देहीमा अस्पताल

रुपन्देहीको तिलोत्तमामा बडा नम्बर ४ भक्तपुर टोलमा महिलाहरूको लगानीमा तिलोत्तमामा महिला तथा बालबालिका अस्पताल बन्ने भएको छ । शनिबार  एक समारोहबीच अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डे लम्सालले शिलान्यास गरिन्।उनले महिला तथा बालबालिका अस्पताल यस क्षेत्र अझै अभाव भएको भन्दै  महिलाको लगानी र जनशक्तिबाट सुचारु गर्ने अस्पतालले सेवा पनि विशेष ध्यान दिन आग्रह गरिन् । उनले यस्ता अस्पतालको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बाचा गर्दै स्पष्ट भिजन सहित महिलाहरूको सम

कमलविनायक पाटीको शिलान्यास

भक्तपुर नगरपालिका १० कमलविनायमा रहेको लान्चापली पाटीको सोमबार शिलान्यास गरिएको छ। लामो वर्षदेखि भत्गावशेषको रुपमा रहर हरााउन थालेको सार्वजनिक पाटी बनाउन शिलान्यास गरिएको हो।...

४१ करोड रुपैयाँमा बन्ने चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास

भक्तपुर – चाँगुनारायण नगरपालिकाले ४१ करोड रुपैयाँको लागतमा वडा नं ५ को घुमाउनेमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।  सार्वजनिक रूपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको मङ्गलवार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।  तीन हजार ६ सय ४० स्क्वायरफिटमा बन्ने ६ तलाको भवन कलात्मक र परम्परागत शैलीमा निर्माण हुने छ ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले नगरपालिकाको नय...

पाण्डुबजार गुण्डु सडक शिलान्यास

भक्तपुर। सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट वडा नं ७ गुण्डु जाने सडकको कालोपत्रसहित विस्तार कार्यको शिलान्यास भएको छ ।   प्रतिनिधिसभाका सांसद, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आज उक्त सडकको शिलान्यास गरेका हुन् । ...

हनुमन्ते करिडोर शिलान्यास

भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गरे ।