पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य

फेवाताल पारी अनदु डाडाँमा विश्वशान्ति स्तुप बजारबाटै देखिन्छ। विश्वशान्ति स्तुप भन्दा पर अझ उचाईमा पुम्दीकोटमा विशाल शिवमूर्ति देखिने छ।

सम्बन्धित सामग्री

१० करोड संकलन गर्ने उद्देश्यसहित पुनः पुम्दीकोटमा महायज्ञ हुने

धार्मिक पर्यटनको गन्तव्य हुन थालेको पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोट बिशाल महादेवको मूर्तिको अधुरा काम पूरा गर्न पुनः महायज्ञ हुने भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा बिशालम हादेवको मुर्तिका अधुरा काम पुरा गर्न आउँदो माघ महिनाको ८ देखि १८ गतेसम्म शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा […]