खाद्यान्न मौज्दात पर्याप्त, आपूर्तिमा दुबिधा

उपत्यकामा कोरोना संक्रमितको सख्या तीव्र बनेपछि सरकारले बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको निर्णय गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थलगायत) प्रवाह गर्ने पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

हुम्लामा चामल लिन सीडीओको सिफारिस!

सुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ। पर्याप्त खाद्यान्न नभएको भन्दै कम्पनीले बिक्री बन्द गरेको हो। कम्पनीले अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट बिक्री गर्ने बताएको छ। नमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि खाद्यान्न बिक्री स्थगित गरेको बताए।जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल

सरकारसँग कति छ खाद्यन्न मौज्दात?

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफूसँग २ लाख ७६ हजार ७ सय ४६ क्‍वीन्टल खाद्यान्न मौज्दात रहेको बताएको छ। लिमिटेडले निजी क्षेत्रसँग करीब ५० हजार मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ। कोरोना महामारीले निषेधाज्ञा जारी भएको भएपनि आयात निममित रहेकोले खाद्य आपूर्तिमा कुनै समस्या नरहेको लिमिटेडले जनाएको छ। लिमिटेडले खाद्य अभाव नहुनेसमेत स्पष्ट पारेको छ।

खाद्यान्न आपूर्तिमा ठेकेदारको आलटाल

सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लाका केही बस्तीमा खाद्यान्न अभावले भोकमरी भइरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयले सहज आपूर्ति गर्न सकेको छैन । सरकारले ढुवानीमा अनुदान दिएको कोटाको चामल पनि कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले सहज आपूर्ति गर्न नसकेको हो । प्रादेशिक कार्यालयको गोदाममा अहिले १५ हजार क्विन्टलभन्दा बढी चामल मौज्दात छ ।

चाडपर्वमा खाद्यान्न र माछामासु अभाव हुन्न : आपूर्ति मन्त्रालय

३ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुख्य चाडपर्वको समयमा खाद्यान्न, तरकारी फलफूल र माछा मासुको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ । माछा मासुको उत्पादन मुलुक भित्रै बढेको, खाद्यान्नको मौज्दात पनि यथेष्ट रहेको …

'अत्यावश्यक वस्तु र खाद्यान्न आपूर्तिमा समस्या छैन'

काठमाडौं । लकडाउनले अत्यावश्यक खाद्यान्न आपूर्तिमा कुनै समस्या नहुने उद्योग, वाणिज्य तथा आपूर्ति लेखराज भट्टले बताएका छन् । मन्त्री भट्टले सरकारी तथा निजी क्षेत्रसँग चार महिना धान्न सक्ने पर्याप्त मौज्दात भएको बताएका हुन् । भट्टले चार महिनासम्मका लागि पर्याप्त खाद्यान्न मौज्दात भएकाले अभाव हुन्छ कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे । मन्त्री भट्टले सरकारी …