काठमाडौं । लकडाउनले अत्यावश्यक खाद्यान्न आपूर्तिमा कुनै समस्या नहुने उद्योग, वाणिज्य तथा आपूर्ति लेखराज भट्टले बताएका छन् । मन्त्री भट्टले सरकारी तथा निजी क्षेत्रसँग चार महिना धान्न सक्ने पर्याप्त मौज्दात भएको बताएका हुन् । भट्टले चार महिनासम्मका लागि पर्याप्त खाद्यान्न मौज्दात भएकाले अभाव हुन्छ कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे । मन्त्री भट्टले सरकारी …