उखुको भुक्तानी माग गर्दै उद्योगको चिनी निर्यातमा रोक लगाए किसान

उखुको बक्यौता रकमको भुक्तानी माग गर्दै सर्लाहीका किसानहरूले चिनी निर्यातमा रोक लगाएको छ।

सम्बन्धित सामग्री

दुध किसान आन्दोलित, कृषिमन्त्रीको राजिनामा माग

राजविराज । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी संर्घषरत दुग्ध व्यवसायी तथा दुध किसानहरुले विभिन्न ११ बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । सदरमुकाम राजविराजमा दुग्ध उत्पादक सहकारी संघ लि.को अगुवाईमा मंगलवार प्रर्दशन सहित दुग्ध व्यवसायी र किसानहरुले […] The post दुध किसान आन्दोलित, कृषिमन्त्रीको राजिनामा माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अवैध रूपमा भारतीय च्याउ भित्रिँदा किसान मर्कामा

भारतबाट  अवैध  र  न्यून भन्सार  महसुलमा  च्याउ  भित्रिने  गरेकाले  नेपाली किसान मर्कामा परेका छन् । च्याउ उत्पादक किसान सङ्घ नेपालले अवैध रूपमा भारतबाट भित्रिरहेको च्याउमा  रोक  लगाउन  माग  गरेको  छ ।   सङ्घका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले विज्ञप्ति जारी गर्दै नेपाली  च्याउ  विस्थापित  गर्नेगरी  भारतबाट  च्याउ भित्रिइरहेकाले  यसलाई  रोक्न  माग  गरेका हुन् । च्याउ  उत्पादक  किसान &...

भारतीय अवैध च्याउ आयातमा रोक लगाउन माग

च्याउ उत्पादक किसान संघ नेपालले भारतबाट अवैध रुपमा आउने च्याउ आयातमा रोक लगाउन माग गरेको छ । पछिल्लो समय भारतबाट विषादीयुक्त च्याउ अवैधरुपमा नेपाली बजारमा आइरहेको भन्दै संघले रोक्न माग गरेको हो ।

च्याउ उत्पादक किसान संघद्वारा अवैध च्याउ आयातमा रोक लगाउन माग

माघ १२,काठमाडौ। च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट विषादीयुक्त च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडाई तथा निगरानी गरी नियन्त्रण गर्न सरकारसंग माग गरेको छ । नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधीसम्म  नसढ्ने क्यामिकलहरू  प्रयोग गरी अवैधरुपमा पठाईरहेको भन्दै त्यसलाई रोक्नुपर्ने सघले विज्ञप्ती जारी गर्दै बताएको छ । संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्की द्वारा  जारी विज्ञप्तीमा, कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले  आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ । च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो । लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड  विषाक्त भै सेवन योग्य नहुने बताइएको छ। संघका केन्द्रीय उपाध्यक्ष तथा  कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीले विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृर्दी भैरहेको वेलामा च्याऊ आनुपातिक हिसावले वढेको छैन । हामीले घाटा फाईदाको सरोकार नरीखी अनगिन्ती कामदार कर्मचारीहरूलाई रोजगार दिएर उधोग टिकाउन चलाइरहेका बताए ।  ‘प्रयाप्त पोषण र रोग प्रतिरोधात्मक क्षमता भएको  च्याऊ वजारमा मुल्य गिरावटको अवस्थामा चलिरहेको छ। हामी उत्पादन गर्छौं । हाम्रै फसल वजारमा छ्यापछ्याप्ती भएर उचित मूल्य नपाईरहेको वेलामा परको उत्पादन आऊछ भने  त्यो विषाक्त उत्पादन हामी कदापी स्वीकार्न सक्दैनौँ’ उनले भनेका छन् । च्याऊ उत्पादक किसान संघ नेपालले अनाधिकृत रुपमा देश वाहिरवाट नेपाल भित्रीने च्याऊलाई निगरानी गर्न सरकारलाई केन्द्रीय संघको सर्कुलर नीति अनुसार ७ वटै प्रदेशका प्रदेश च्याऊ  संघ तथा जिल्ला स्थित च्याऊ  सघंहरूले सकरात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाईरहेका छन् । संघको केन्द्रीय  टोलीले  प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मुल्य राखि भन्सार नेपालमा आयात भैरहेको भन्दै जसको कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको बताईएको छ । भारतीय च्याउको आयात रोक्न जरुरी रहेको भन्दै च्याउ संघले नेपाली च्याउ किसानका समस्या धेरै रहेको र समस्याको एकै पटकमा समाधान गर्न सम्भव नभएकोले एउटा मात्र माग भारतीय च्याउ कुनै पनि हालतमा रोक्नु पर्ने उल्लेख गरिएको छ ।

केरा आयातमा रोक लगाउन माग

केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाली उत्पादन प्रयोग गर्न जोड दिएका हुन् ।उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० […]

केरा आयातमा रोक लगाउन माग

काठमाडौँ– केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन्। नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन्। उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनु […]

केरा आयातमा रोक लगाउन व्यवसायीको माग

काठमाडौं । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन  १३ व्यावसायिक केरा उत्पादक सङ्घले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् ।  उनीहरूले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई  केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनुपर्ने  र  कृषि कर्जाको अवधि...

भारतीय केरा आयातमा रोक लगाउन माग

चितवन । चितवन केरा उत्पादक संघले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै भारतीय केराका कारण नेपाली केरा किसान मारमा परेको बताएको हो । भारतबाट वैध तथा अवैध रूपमा केरा भित्रनु दुःखद रहेको भन्दै संघले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने बताएको हो । संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहने, तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको उल्लेख छ । देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको विज्ञप्तिमार्फत बताइएको छ । ‘नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरीद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लगाउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दा समेत सम्बन्धित निकायले ध्यान दिन नसकेको संघले बताएको छ । रासस

भारतबाट केरा आयातमा रोक लगाउन माग

चितवन । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो ।   भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष...