काठमाडौं । एमजी साइबरस्टर नेपाल आइपुगेको छ । पारामाउन्ट मोटर्सले नाडा अटो शो २०२४ बाट बिक्री सुरु गर्ने तयारी गर्दै साइबस्टर नेपाल ल्याएको हो । कम्पनीले साइबरस्टर २५० किलोवाट क्षमताको पावरफुल मोटरमा नेपाल ल्याएको हो । यसको अधिकतम खुद्रा बिक्री मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गर्न लागेको हो । […]