भद्रपुर । ठेकेदार कम्पनीले भण्डारण गरेको अनुमानित २ करोड मूल्य बराबरको ढुङ्गागिट्टी नगरपालिकाले बिक्री गर्न अनुमति दिएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा ठेकेदारले जम्मा गरेको नदीजन्य सामग्री झापा मेचीनगर नगरपालिकाले जफत गरेर आम्दानी देखाउनुपर्नेमा उल्टै बिक्री गर्न अनुमति दिएको हो । नगरपालिकाले जफत गरी लिलाम गर्नुपर्ने भण्डारण (स्टक) गरेको ढुङ्गागिट्टीलाई गैरकानुनी रूपमा ठेकेदारका […]