सप्तरी २ सिके राउतले अग्रता कायमै

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ सिके राउतले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा राउतले ८४२० मत प्राप्त गरेका छन् । यस्तै उपेन्द्र यादवले ३६३३ मत प्राप्त गर्दा जेपी ठाकुरले १६३० मत ल्याएका छन् । 

सम्बन्धित सामग्री

सप्तरी २ मा राउतको अग्रता कायमै

सप्तरी। सप्तरीको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले निरन्तर अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले १८ हजार चार सय ९४ मत ल्याएका हुन् । गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले नौ हजार दुई सय ३० मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरको तीन हजार […]

सप्तरी-२ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि

सप्तरी- सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ मतका साथ...

सप्तरी २ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि

सप्तरी। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ […]

सप्तरी २ मा सिके राउतको अग्रता कायमै

सप्तरी। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव १ हजार ९ सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर ९ सय ९१ […]

सप्तरी-२ मा सीके राउतको अग्रता कायमै

सप्तरी– सप्तरीको निर्वाचन क्षेत्र नं २ मा सीके राउतको अग्रता कायमै छ । जनमत पार्टीका प्रमुख रहेका राउतले उपेन्द्र यादवलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मत परिणाम अनुसार सिके राउतले ३५०१ मत ल्याएका छन् भने उनलाई जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले १४८३ मत प्राप्त गरेका छन् […]

सप्तरी २ मा सिके राउतको अग्रता कायमै

सप्तरी ।  सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता लिएको छ । डा. राउतले दुई हजार चार  सय दुई मत प्राप्त गरि अग्रता कायम गरेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सात सय ६८ मत प्राप्त गरि दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुरले पाँच सय ५० मत प्राप्त गरि तेस्रो […]

सप्तरी-२ मा जनमत पार्टीको अग्रता कायमै,

सप्तरी - सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता लिएको छ । डा. राउतले दुई हजार चार सय दुई मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव सात सय ६८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुरले पाँच सय ५० मत प्रा...

सप्तरी– २ मा सिके राउतको अग्रता कायमै

सप्तरी। सप्तरीको क्षेत्र नम्बर २ मा जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार सिके राउतले अग्रता कायमै राखेका छन्। हालसम्म १ हजार ९७९ मत गणना हुँदा राउतले अग्रता कायमै राखेका हुन्। राउतले १ हजार १० मत पाएका छन्। उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवले प‍छ्याइरहेका छन्।

सप्तरी-२ मा सिके राउतकाे अग्रता कायमै, पछ्याउँदै उपेन्द्र यादव

सप्तरी - सप्तरीकाे क्षेत्र नम्बर २ मा अहिलेम्म १ हजार ९ सय ७९ मत गणना हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राख्नुभएकाे छ । उहाँले १ हजार १० मत पाउनु भएकाे छ भने उहाँलाई प‍छ्याइरहनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवकाे ७ सय ५३ मत रहेकाे छ । राउत यादवभन्दा २ सय ५३ मतले अगाडि हुनुहुन्छ ।  यस्तै लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुरले १ सय ९५ मत ल्याउनु भएकाे छ ।

सप्तरी २ मा सिकेले ६ सय कटाउँदा उपेन्द्रको जम्मा ५९ मत

काठमाडाैं । सप्तरी २ मा भएको मत गणनामा जनमत पार्टीका उम्मेदवार सिके राउतले अग्रता कायमै राखेका छन् । राउतले ६२९ मत ल्याउँदा जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले ५९ मत मात्र ल्याएका छन् । मत गणनाअनुसार लोसपाका उम्मेदवार जयप्रकास ठाकुरले १६९ मत ल्याएर तेस्रो स्थानमा छन् । छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको […]