सप्तरी-२ मा जनमत पार्टीको अग्रता कायमै,

सप्तरी - सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता लिएको छ । डा. राउतले दुई हजार चार सय दुई मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव सात सय ६८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुरले पाँच सय ५० मत प्रा...

सम्बन्धित सामग्री

बारा २ मा जसपाका यादवको अग्रता कायमै

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ४ हजार ३२२ मतका साथ लिड गरिरहेका छन् । यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ मत पाएका छन् । तेस्रो […]

बारामा यादवको अग्रता कायमै

काठमाण्डाै - बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवको अग्रता कायमै छ । उहाँले अहिलेसम्म ९ हजार ८ सय ७० मत ल्याउनु भएको छ भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहले ६ हजार ७ सय ७१ र एमालेका पुर्षोत्तम पौडेलले ३ हजार ७ सय  मत ल्याउनु भएको छ ।

सप्तरी- ३ र ४ मा कांग्रेसको अग्रता कायमै

सप्तरी – सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले ६ हजार १९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । नेकपा एमालेका ताराकान्त चौधरी ३ हजार १ सय ११ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस […]

सिके राउतको फराकिलो अग्रता कायमै

काठमाडौं– सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उममेदवार सिके राउतले १९ हजार १ सय २० मत पाएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत […]

सप्तरी २ मा प्रतिनिधि र प्रदेशमा जनमतको अग्रता कायमै

जनकपुरधाम – सप्तरीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा जनमत पार्टीको अग्रता कायमै रहेको छ। मतगणना सुरु भएपछि सुरुवाती अग्रता कायम गरेको जनमत पार्टीले प्रतिनिधिसभा र प्रदेशको दुबै क्षेत्रमा आफ्नो अग्रतालाई बढाउँदै गएको छ। प्रतिनिधिसभातर्फ पार्टीका अध्यक्ष डा सीके राउतले ३ हजार ९७५ मतसहित पहिलो स्थानमा छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र […]

सप्तरी-२ मा सीके राउतको अग्रता कायमै

सप्तरी– सप्तरीको निर्वाचन क्षेत्र नं २ मा सीके राउतको अग्रता कायमै छ । जनमत पार्टीका प्रमुख रहेका राउतले उपेन्द्र यादवलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मत परिणाम अनुसार सिके राउतले ३५०१ मत ल्याएका छन् भने उनलाई जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले १४८३ मत प्राप्त गरेका छन् […]

सप्तरी-२ मा सिके राउतकाे अग्रता कायमै, पछ्याउँदै उपेन्द्र यादव

सप्तरी - सप्तरीकाे क्षेत्र नम्बर २ मा अहिलेम्म १ हजार ९ सय ७९ मत गणना हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राख्नुभएकाे छ । उहाँले १ हजार १० मत पाउनु भएकाे छ भने उहाँलाई प‍छ्याइरहनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवकाे ७ सय ५३ मत रहेकाे छ । राउत यादवभन्दा २ सय ५३ मतले अगाडि हुनुहुन्छ ।  यस्तै लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुरले १ सय ९५ मत ल्याउनु भएकाे छ ।

सप्तरी-२ मा सिके राउतको अग्रता कायमै,उपेन्द्र यादव पछाडि

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। अहिलेसम्म १९७९ मत गणना हुँदा राउतले १०१० प्राप्त गरेका छन्।...

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बढाए मत, सिके राउतको अग्रता कायमै

सप्तरी-२ मा जनमत पार्टीका उम्मेदवार सिके राउतको अग्रता कायमै छ। उनलाई पछ्याउदै पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव दोस्रो स्थानमा छन्।

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै रहेकाे छ।सुरुवाती समयदेखि नै अग्रता कायम गरेका मनोज साहले ९ सय ७९ मतगणना हुँदा ३ सय २९ मत ल्याएका हुन्।यस्तै पाँचदलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहले ४८ मत मात्र ल्याएका छन्।नेकपा एमालेका शिवशंकर साहले १ सय २५, स्वतन्त्र उम्मेदवार बलराम महतोले ७५, लोसपाका मनोज चौधरी ५७, स्वतन्त्र उम्मेदवार जानकीराम साह ३४, जनमत पार्टीकी अनिता देवी साह १९, तमलोपाकी विभा ठाकुरले ११ मत ल्याएका छन्