नयाँ मन्त्रीहरूद्वारा सपथ ग्रहण,देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्। बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिन लागेका हुन्। कांग्रेसबाट थपिने मन्त्रीमा यज्ञबहादुर थापाले…

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा प्रचण्डले सपथ खादै, अरु को को मन्त्री ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्। राष्ट्रपति भवन सितलनिवासमा अपराह्न ४ वजे राष्ट्रपति विद्यादेवि भण्डारीले प्रचण्डलाई सपथ खुवाउने छिन्। प्रचण्डले आफुसंगै सानो आकारको मन्त्री मण्डल समेत गठनको तयारी थालेका छन्। जसले अब कुन पार्टीबाट को को मन्त्री बन्छन भन्ने चासो बढेको छ।

बिहीबारसम्म हाम्रो सपथ हुन्छ : मेटमणि चौधरी

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बिहीबारसम्म मन्त्री हेरफेर हुने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुले बिहीबारसम्म सपथ ग्रहण गरिसक्ने दावी गरे । ‘हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरुले हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको […]

मन्त्रीहरूको सपथ भोलिसम्ममा ग्यारेन्टी हुन्छ : मेटमणि चौधरी

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्रीपदको सपथ ग्रहण गरिसक्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन्। उनले बुधबार (आज) नै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताए। जनता […]

मुख्यमन्त्री पोखरेलसहित पाँच मन्त्रीले आजै सपथ लिँदै, मनाङ्गे पनि मन्त्री

गोरखा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आजै पद तथा गोपनीयता सपथ ग्रहण गर्दैछन्। उनलाई प्रदेश प्रमुख सिताकुमारी पौडेलले आजै आफ्नो निवासमा सपथ खुवाउने तयारी भइरहेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हरिशरण आचार्यका अनुसार पाँच जना आजै विनाविभागीय मन्त्री नियुक्त हुनेछन् ।‘मुख्यमन्त्रीसहित गठबन्धनका दलका एक/एक सांसदले आज नै मन्त्री पदको सपथ खाने तयारी भईरहेको छ। जसपाको तर्फबाट मैले, स्वतन्त्र सांसद माननीय राजिव गुरुङले

नयाँ मन्त्रीहरुले लिए सपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । शुक्रबार बेलुका ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको हो । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका छन् । नयाँ मन्त्री बनेकाहरुमा ८ जना मन्त्री र... The post नयाँ मन्त्रीहरुले लिए सपथ appeared first on Purbeli News.

मनाङेद्वारा सपथ ग्रहण

नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको सपथ लिएका लिएका छन् ।...

वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौँ । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा। रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ गरेका हुन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई […]

वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले गरे सपथ ग्रहण

हेटौँडा : वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले सपथ ग्रहण गरेका छन्। बुधवार अपराह्न ४ बजे प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले उनीहरुलाई पद र गोपनियताको सपथ खुवाएका हुन्। वाग्मती प्रदेशका मुख्यन्त्री डोरमणी पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास…