निर्वाचन आयोगमा चर्काचर्की

काठमाडौं : निर्वाचन आयोगले दलहरूलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ।निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलबारको छलफलमा चर्काचर्की भएको हो।आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिबद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफलबिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरूले आपत्ति जनाएर विरोध गरेका हुन्। दलहरूले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो।आयोगले दल

सम्बन्धित सामग्री

आयुक्तले सम्झाएपछि रोकियो चर्काचर्की

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिताका बारेमा सम्झाएसँगै राजनीतिक दलहरू पालन गर्न तयार भएका छन्।मंगलबार निर्वाचन आयोगमा बसेको बैठकको शुरुमै आचारसंहिताका बारेमा हस्ताक्षर गर्ने आग्रह गरेपछि राजनीतिक दल भड्किएका थिए। उनीहरूले छलफलबिनै हस्ताक्षर गराउन लागेको भनेर असन्तुष्टि व्यक्त गरेका थिए।प्रमुख आयुक्त थपलियाले सम्झाएसँगै दलहरूले स्थानीय निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। स्थानीय चुनावमा भाग लिन निर्वाचन आयोगमा सूचीकृत ७९ वटा राजनीतिक दलसँ

किन भयो निर्वाचन आयोगमा लफडा ?

साना राजनीति दलहरुले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । मंगलबार आयोगमा दलका प्रतिनिधि र आयोगका कर्मचारीबीचको भनाभनपछि उनीहरुले आसन्न स्थानीय तह निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरे । निर्वाचन आयोगले ७९ राजनीतिक दललाई आचारसंहिता पत्रमा हस्ताक्षर गर्न बोलाएको थियो । सोही क्रममा दलका प्रतिनिधि र आयोगका कर्मचारीबीच चर्काचर्की भएको थियो । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सञ्चारकर्मीसँग भने, ‘राजनीतिक दलका प्रतिनिधिले हस्ताक्षर गरेर मात्र हुँदैन । केही