पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माणाधीन धरान–गाईघाट–सिन्धुली–हेटौँडा सडक आयोजना (पूर्व–पश्चिम वैकल्पिक राजमार्ग) मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । सडकमार्गका पुलपुलेसा, कल्भर्ट र अन्य संरचनामा गुणस्तहीन कच्चा पदार्थ प्रयोग...पूरा पढ्नुहोस् »