पोखरा रंगशाला गेट नजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने
पोखरा रंगशालाको मुख्य गेट नजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने भएको छ । हाल रहेको पुलको दायाँबायाँ थप नयाँ पुल बन्ने भएको हो।
पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण– १ योजनाअन्तर्गत बन्न लागेको...
प्रतिदिन ५५ हजारदेखि तीन हजारसम्म शुल्क लिन कार्यदलको प्रस्ताव
पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि गठन गरिएको कार्यदलले कसैले पूर्वाधार प्रयोग गरे शुल्क उठाउने सुझावसहित प्रतिवेदन बुझाएको छ । खेलकुदमा नाममा अवैध...
पोखरा रंगशाला परिसरमा सञ्चालित जिमहलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा फुटपाथ बन्द हुने गरी थप संरचना बनाउँदा सम्बन्धित सबै निकाय मौन बसेका छन् । जिमहलसँगै जोडिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद...
१० माघ, पोखरा । काठमाडौंबाट आएको यती एअरलाइन्सको विमान दुर्घटना भएकै दिन पोखरा रंगशालामै एकजनाको ज्यान जाने गरी अर्को ‘दुर्घटना’ भएको थियो । तर, उक्त घटना विमान दुर्घटनाका कारण छायाँमा पर्यो । विमान दुर्घटना भएकै दिन दिउँसो रंगशाला क्षेत्रमा घाँस काट्न गएका बेला ५९ वर्षीय पूर्णकाजी गुरुङको पनि सेती खोंचमै खसेर मृत्यु भएको थियो । […]
काठमाडौं, कात्तिक २ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न २६ वटा खेल हुँदैछन् । बुधबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रंगशालामा हुनेछ । यसैगरी, स्क्वास पोखरा रंगशाला स्क्वास हल, उसु पोखरा […]
२९ मंसिर, पोखरा । मोफसलकै चर्चित ‘आहा रारा गोल्डकप’मा पोखरा रंगशाला त्यतिबेला तात्थ्यो, जतिबेला मनाङ मर्स्याङ्दी क्लबको खेल हुन्थ्यो । काठमाडौंमा रही राष्ट्रिय खेलकुदमा राज गरेको मनाङ पोखराका लागि अघोषित ‘घरेलु टिम’ थियो भने क्लबका लागि पोखरा ‘आफ्नै घर’ । मनाङले यस वर्षको शहीद स्मारक ए डिभिजन लिगका लागि पोखरा रंगशालालाई नै आफ्नो ‘होम ग्राउन्ड’ […]
पोखरा रंगशालाबाट हेर्दा हिमाली श्रृंखला झनै आकर्षक देखिन्छ। यतिबेला रंगशाला परिसरमा खेलकुदका ठुला इभेन्ट नभएपनि रंगशालाका पूर्वाधारले झनै आकर्षण बढाएको छ।...
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जसअन्तर्गत मनाङ मस्र्याङ्दीले घरेलु मैदानका रूपमा पोखरा रंगशाला गरेको छ । यदि लिगका खेला पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ए डिभिजन लिगका खेल उपत्यका भन्दा बाहिर हुनेछ ।कात्तिक २९ गतेदेखी नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार पोखरा रंगशाला अवलोकन गरेका छन् ।
गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका उनले राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेतको हैसियतमा पोखरा रंगशालामा निर्माणाधीन विभिन्न खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका हुन् ।
रंगशालामा उनलाई राखेप सदस्य सचिव, सदस्य, खेलकुदकर्मी लगायतले स्वागत तथा सम्मान गरेका थिए ।
रंगशालामा निर्माण भइसकेका विभिन्न संरचनाप्रति खुशी व्यक्त गर्दै उनले निर्माणाधीन संरचना पूरा गर्न बजेटको अभाव हुन नदिइने आश्वासन दिए ।
ओलीक...