प्रधानमन्त्री ओलीले गरे पोखरा रंगशाला अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार पोखरा रंगशाला अवलोकन गरेका छन् ।  गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका उनले राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेतको हैसियतमा पोखरा रंगशालामा निर्माणाधीन विभिन्न खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका हुन् ।  रंगशालामा उनलाई राखेप सदस्य सचिव, सदस्य, खेलकुदकर्मी लगायतले स्वागत तथा सम्मान गरेका थिए । रंगशालामा निर्माण भइसकेका विभिन्न संरचनाप्रति खुशी व्यक्त गर्दै उनले निर्माणाधीन संरचना पूरा गर्न बजेटको अभाव हुन नदिइने आश्वासन दिए ।  ओलीक...

सम्बन्धित सामग्री

विवादमा पोखरा रंगशालाको जिमहल

पोखरा रंगशाला परिसरमा सञ्चालित जिमहलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा फुटपाथ बन्द हुने गरी थप संरचना बनाउँदा सम्बन्धित सबै निकाय मौन बसेका छन् । जिमहलसँगै जोडिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद...

तेस्रो टाईगर कप भलिबल: आर्मीलाई पराजित गर्दै महिलातर्फको उपाधि सशस्त्रलाई

टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाइनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो।...

टेनिसमा गण्डकीका प्रदीपलाई तीन स्वर्ण

उनले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन्।...

नवौं राष्ट्रिय खेलकुदमा आज कुन–कुन खेल हुँदै?

काठमाडौं, कात्तिक २ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न २६ वटा खेल हुँदैछन् । बुधबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रंगशालामा हुनेछ । यसैगरी, स्क्वास पोखरा रंगशाला स्क्वास हल, उसु पोखरा […]

पुरुष ह्याण्बलमा गण्डकीलाई स्वर्ण

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको प्रतिस्पर्धामा गण्डकीले आर्मीलाई ४३–३६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो।...

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज शनिबार विभिन्न २९ खेलहरु हुँदैछन् । नवौं अन्तर्गत शनिबार एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रंगशाला, पुरुष फुटबल गोस्टेघाट, महिला फुटबल वालिङ, टेनिस, बक्सिङ, पुरुष भलिबल, महिला ह्यान्डबल पोखरा रंगशाला, महिला ह्यान्डबल, पुरुष बास्केटबल र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछन् । महिला भलिबल […]

खेल चलिरहँदा पोखरा रंगशाला भित्रको कभर्डहलमा आगलागी

पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको छ। खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो।...

मनाङले पोखरा रंगशाला घरेलु मैदान बनाउने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जसअन्तर्गत मनाङ मस्र्याङ्दीले घरेलु मैदानका रूपमा पोखरा रंगशाला गरेको छ । यदि लिगका खेला पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ए डिभिजन लिगका खेल उपत्यका भन्दा बाहिर हुनेछ ।कात्तिक २९ गतेदेखी नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता […]

पोखरा रंगशाला पूर्वाधारः फुटबल मैदानमा फ्लड लाईट राख्न पाँच करोड

पोखरा रंगशाला फुटबल मैदानमा फ्लड लाईट जडान गर्न राष्ट्रिय खेलकुद परिषदले रातो किताबमै ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।...

नौ महिनापछि मंसिरदेखि पोखरा रंगशाला खुल्ने

कोभिड–१९ को महामारीसँगै शुरु भएको लकडाउनले बन्द रहेको पोखरा रंगशाला नौ महिनापछि खुल्ने तरखरमा छ।