सेन्ट्रल जाेन भलिबल - नेपाली महिला टाेलीले श्रीलङ्कालाई हरायाे

काठमाण्डाै – बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ ।डिफेन्डिङ च्याम्पियन नेपालले श्रीलङ्कालाई तीन–दुईको सेटमा हरायो । लगातार दुई सेटमा पराजय भोगेको नेपाली टाेलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाएकाे थियो । तर तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा फर्कने सङ्केत गरेको थियो । चौथो सेट ...

सम्बन्धित सामग्री

सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीलाई नेकोसले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप च्याम्पियन महिला भलिबल टिमलाई […]

महिला भलिबल टोलीको स्वागत

एभिसी सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक सफलता हासिल गरेर स्वदेश फर्किएको नेपाली महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको छ । उनीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका...

नेपाली महिला भलिबल टोली फाइनलमा

काठमाडौं । साबिक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित दुई टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा हराएकाे हाे । साविक विजेता नेपाली टोलीले यसअघि श्रीलंकालाई ३-२, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा […] The post नेपाली महिला भलिबल टोली फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली महिला भलिबल टोलीको लगातार दोस्रो जित

काठमाडौं: एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि जित निकालेको छ। बंगलादेशको ढाकास्थित शाहिद सुर्हावर्दी इन्डोअर स्टेडियममा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो। खेलको सुरुवातबाटै हावि भएको नेपालले पहलो सेट २५-११ ले जितेको थियो भने दोस्रो सेट २५-९ र तेस्रो…

सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपालको कठिन जित

साविक विजेता नेपाली महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताअन्तर्गत श्रीलंकामाथि कठिन जित हात पारेको छ । नेपालले प्रतिस्पर्धात्मक ३–२ को सेटमा बिहीबार श्रीलंकालाई निराश पारेको हो ।...

सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिमले भोलि श्रीलंकासँग खेल्ने

७ पुस, काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । बिहीबार सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपका लागि अरुणा शाहीको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोली बंगलादेशको ढाका पुगिसकेका छन् । नेपाली टोलीकी व्यवस्थापक ज्योति केसीका अनुसार दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकाले नेपाली टोली उत्साहित छ […]

महिला भलिबल टोलीको प्रशिक्षण भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा डिसेम्बरमा आयोजना हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको विहिबार बसेको कार्यसमिति बैठकले महिला टिमको प्रशिक्षण आइतबारदेखि सुरु हुने जानकारी गराएको हो । बन्द प्रशिक्षणमा यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी र त्यसमा विभागीय नेपाल पुलिस […]

नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने

काठमाडौँ – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ । नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोना कारण देखाउँदै […]

महिला भलिबल टिमको प्रशिक्षण असार १ देखि

३० जेठ काठमाडौं । नेपाली महिला भलिबल टिमको प्रशिक्षण असार १ गतेदेखि सुरु हुने भएको छ । आगामी अगष्ट-सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल भलिबल संघ ९एनभिए० ले आगामी मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो । असार १ देखि प्रशिक्षण सुरु गर्ने गरी सबै तयारी गरिरहेका छौँ । खेलाडीहरु […]