नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने

काठमाडौँ – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ । नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोना कारण देखाउँदै […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री शेरबहादुर देउवाले बंगलादेशमा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको विजेता बन्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सन्जाल ट्वीटरबाट नेपाली टोलीलाई बधाई तथा थप सफलताको शुभकामना प्रदान गरेका हुन् । उनले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा […]

सेन्ट्रल जोन भलिबल – श्रीलंकासँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फ नेपालले दोस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकासँग ३–१ को सेटमा हार बेहोरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२२ को जित निकाल्दै खेलमा […]

सेन्ट्रल जोन भलिबल – नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगतको पुरुषतर्फको खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग पराजय भोगेपनि दोस्रो खेलमा साविकको विजेता उज्वेकिस्तानलाई हराएको नेपाल उच्च मनोवलका साथ कोर्टमा उत्रनेछ […]

सेन्ट्रल जोन भलिबल – नेपालले बलियो उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्दैछ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल समयअनुसार ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोलीसँग ३–० को सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई रोक्दै च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ । टोलीसँग मान […]

सेन्ट्रल जोन पुरुष भलिबलमा ४ टोलीले मात्र प्रतिस्पर्धा गर्ने

काठमाडौं .(हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा अब ४ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएका छन् । माल्दिभ्सले भाग नलिने भएपछि अब ४ टोलीले मात्र च्याम्पियनसिपमा उपाधिका लागि भिड्नेछन् । जसमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र उज्वेविकस्तान रहेका छन् । सुरुमा उज्वेकिस्तानसँग खेल्ने तालिका रहेपनि अब माल्दिभ्सको सहभागिता […]

सेन्ट्रल जोन पुरुष भलिबल : माल्दिभ्स नआउने, नेपालको पहिलो खेल बंगलादेशसँग

७ पुस, काठमाडौं । बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्स सहभागी नहुने भएको छ । यसअघि पाँच टिमले प्रतिस्पर्धा गर्ने तय भए पनि माल्दिभ्स नआउने भएपछि अब चार टिमबीच मात्र प्रतिस्पर्धा हुनेछ । जसमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र उज्वेकिस्तान छन् । नेपाली टिमका व्यवस्थापक मंगल श्रेष्ठले माल्दिभ्स नआउने […]

सेन्ट्रल जोन भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । बंगलादेश भलिबल फेडेरेसनले आइतबार महिला तथा पुरुष टोलीको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाली महिला टोलीले २३ डिसेम्वरमा श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सोही दिन […]

केसी र चौलागाई सेन्ट्रल जोन भलिबलमा निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – एसियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्ण प्रसाद चौलागाई बंगलादेशमा अर्को महिना आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि निर्णायकमा छनोट भएका छन् । केसी र चौलागाई नेपालबाट निर्णायकमा छनोट भएका हुन् । च्याम्पियनसिप पुस ६ देखि १४ गते सम्म आयोजना हुँदैछ । सन् २०१९ मा […]

पुरुष भलिबल : छनोटको दोस्रो चरणमा १६ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने आयोजना एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको छनोटको दोस्रो चरणमा १६ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका धिरज बस्नेतले […]

नेपालले महिला र पुरुषको सेन्ट्रल जोन भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघले शुक्रबार दिएको जानकारी अनुसार प्रतियोगिता यसै वर्ष डिसेम्बर २१ देखि २९ सम्म (पुष ६ देखि १४ सम्म) बंगलादेशमा हुने प्रतियोगितामा नेपाल सहभागी हुँदैछ । संघले एसियन […]