महिला भलिबल टिमको प्रशिक्षण असार १ देखि

३० जेठ काठमाडौं । नेपाली महिला भलिबल टिमको प्रशिक्षण असार १ गतेदेखि सुरु हुने भएको छ । आगामी अगष्ट-सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल भलिबल संघ ९एनभिए० ले आगामी मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो । असार १ देखि प्रशिक्षण सुरु गर्ने गरी सबै तयारी गरिरहेका छौँ । खेलाडीहरु […]

सम्बन्धित सामग्री

एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकियो

लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदका लागि रहेको प्रारम्भिक चरणको बन्द प्रशिक्षण आइतबारदेखि सकिएको बताएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको थियो । बिभिन्न २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सकिएको हो ।चीनमा हुने १९ औं एसियाली खेलकुद खेलकुदका लागि राखेपले प्रशिक्षण सुरु गरेको थियो ।  राखेपले महिला भलिबल, महिला फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती ,

महिला भलिबल टोलीले थाल्यो अभ्यास

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ । २० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमितिको बैठकले महिला टिमको प्रश

महिला भलिबलको अभ्यास सुरु

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ । २० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसोको कार्यसमितिको बैठकले महिला टिमको प्रशिक्षण सुरु गर्ने योजना अ...

महिला भलिबल टोलीको प्रशिक्षण भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा डिसेम्बरमा आयोजना हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको विहिबार बसेको कार्यसमिति बैठकले महिला टिमको प्रशिक्षण आइतबारदेखि सुरु हुने जानकारी गराएको हो । बन्द प्रशिक्षणमा यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी र त्यसमा विभागीय नेपाल पुलिस […]

एसियन सेन्ट्रल जोन भलिबलको प्रशिक्षण कात्तिक २८ देखि, विदेशी प्रशिक्षक पनि आउने

काठमाडौं । आगामी डिसेम्बर २१ देखि २९ (पुष ६-१४) सम्म बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्याम्पियनसिपको लागि नेपालले यही कात्तिक अन्तिम देखि प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए) का कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले यही कात्तिक २८ देखि क्याम्प राख्न लागेको जानकारी दिए । ‘पर्सी २५ गते कार्यसमितिको […]

एसियन सेन्ट्रल जोन भलिबलको प्रशिक्षण कात्तिक २८ देखि

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्याम्पियनसिपको लागि नेपालले कात्तिक अन्तिमदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए) का कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङले कात्तिक २८ देखि क्याम्प राख्न लागेको जानकारी दिए । ‘पर्सि २५ गते कार्यसमितिको मिटिङ छ । त्यसबाट प्रशिक्षणको समय अनुमोदन गरिनेछ,’ गुरुङले भने । सेन्ट्रल जोनमा नेपालको […]

महिला भलिबल टाेलीको बन्द प्रशिक्षण आजदेखि

काठमाण्डाै – राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गएकाे जेठ २१ गतेदेखि सुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिकांश खेलाडी काठमाण्डाै आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाण्डाै आउने क्रममा छन् । सङ्घले गएकाे चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो ।  जेठ १४ गते बसेको सङ्घको बैठकल...

महिला भलिबल टोलीको प्रशिक्षण असारदेखि : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सरेको छ । - महिला भलिबल

महिला भलिबल टोलीको प्रशिक्षण असारदेखि : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सरेको छ । - महिला भलिबल

तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल

काठमाडौं। भोटेकोशी गाउँपालिकाको आयोजनामा बैशाख ८ गतेबाट भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ११ गतेसम्म हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्। विजेताले तीन, उपविजेताले दुई, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार नगद रूपैयाँ पुरस्कार जित्नेछन्।