यो आर्थिक वर्ष अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव ८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८–७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तारले नेपालको अर्थतन्त्र विस्तार […]

सम्बन्धित सामग्री

सरकारी खर्च कडाइ गर्दा अर्थतन्त्र शिथिल भयो : अर्थमन्त्री

१३ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहे पनि शिथिल अवस्थामा रहेको बताएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष (आव) को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तरमन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको बताए । राजस्व संकलन र पूँजीगत खर्च बढाएर अर्थतन्त्रका समस्या समाधान गर्ने गरी […]

विनियोजन विधेयकका प्राथमिकताः आर्थिक स्थायित्व कायम गर्ने बजेट

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सरकारले बजेट दिगो, फराकिलो एवम् समावेशी र आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउने जनाएको छ।...

मुुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ’

काठमाडौं । मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ उन्मुख’ भएको छ। एकातर्फ वस्तु तथा सेवाको उत्पादन र मागमा निरन्तर गिरावट आएको छ भने अर्कातर्फ आर्थिक वृद्धिदरमा संकुचन देखिएको छ। आर्थिक क्रियाकलाप शिथिल हुँदै जाँदा अर्थतन्त्रमा समस्या देखिएको हो। अर्थतन्त्रमा देखिएको संकुचनले आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पुगेको छ। तथ्यांक विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९-८० को […]

भारतमा आर्थिक वृद्धिबारे नयाँ तथ्यांक सार्वजनिक, अर्थतन्त्र सुस्ताएको हो ?

काठमाडौं– भारतको आर्थिक वृद्धिदर लगातार तीन त्रैमासिकमा सुस्ताएको तथ्यांक सार्वजनिक भएको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा भारतमा जनवरी देखि मार्च महिनासम्मको त्रैमासिकमा भारतको अर्थतन्त्र केबल ४ दशमलब १ प्रतिशतले बढेको छ । भारतबाट प्रकाशित हुने बिजनेस स्ट्याण्डर्डले जनाएअनुसार यससँगै तथ्यांक कार्यालयले यसअघि प्रक्षेपण गरेको आर्थिक वर्ष २०२२ को समग्र आर्थिक वृद्धिदरलाई […]

आर्थिक वर्ष २०७९/८० को लक्ष्य : उत्पादनमा आधारित अर्थतन्त्र निर्माण

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लक्ष्य उत्पादनमा आधारित अर्थतन्त्र निर्माण भएको बताएका छन्। संघीय संसदमा बजेट पेस गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा सरकारले जोड दिने बताएका हुन्। यस्तै, उनले उपलब्ध पुँजी र स्रोतको उपयोग गर्दै विकास निर्माणलाई टेवा दिने उल्लेख गरेका छन्। प्रदेश र स्थानीय…

आर्थिक वर्ष २०७९/८० को बजेटः कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता

काठमाडौं, बैशाख २५। रकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिने भएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले बाह्य क्षेत्रमा दबाब परेकाले अबको बजेट अर्थतन्त्र सुधार्न कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्रलाई केन्द्रमा राखेर ल्याइनेछ । ‘कृषिक्षेत्रमा हामी खस्किँदै गएका छौं । गतवर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको […]

आर्थिक वर्ष सकिन लाग्दा पूँजीगत खर्च लक्ष्यको आधा भन्दा कम

काठमाडौं, असार १६ । चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको सरकारले छ महिनामा संसोधन गरी १३ खर्ब ४४ अर्बमा झारेको थियो । अहिले सो लक्ष्य भेट्न पनि सरकारलाई मुस्किल देखिएको छ । कोरोना लहरका कारण थलिएको अर्थतन्त्र चलायमान बन्न नसकिरहेका बेला सरकारको खर्च क्षमतामा समेत ह्रास आएको हो । चालु आर्थिक […]

६.५ प्रतिशत आर्थिक वृद्धि असम्भव

सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । तर, अर्थविद्हरूले देशको राजनीतिक अवस्था र कोरोनाले गराएको आर्थिक संकुचनलगायत कारणले लक्ष्य हासिल गर्न चुनौती रहेको बताएका छन् ।सरकारले अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएकोमा कोरोना महामारीका कारण २.१२ प्रतिशतले अर्थतन्त्र ऋणात्मक […]

४ प्रतिशत आर्थिक वृद्धि कठिन

कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको