भारतमा आर्थिक वृद्धिबारे नयाँ तथ्यांक सार्वजनिक, अर्थतन्त्र सुस्ताएको हो ?

काठमाडौं– भारतको आर्थिक वृद्धिदर लगातार तीन त्रैमासिकमा सुस्ताएको तथ्यांक सार्वजनिक भएको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा भारतमा जनवरी देखि मार्च महिनासम्मको त्रैमासिकमा भारतको अर्थतन्त्र केबल ४ दशमलब १ प्रतिशतले बढेको छ । भारतबाट प्रकाशित हुने बिजनेस स्ट्याण्डर्डले जनाएअनुसार यससँगै तथ्यांक कार्यालयले यसअघि प्रक्षेपण गरेको आर्थिक वर्ष २०२२ को समग्र आर्थिक वृद्धिदरलाई […]

सम्बन्धित सामग्री

सरकारले अर्थतन्त्र सुध्रियो भनिरहँदा माग र उत्पादन नबढेको तथ्यांक सार्वजनिक

सरकारले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको दाबी गरिरहँदा नेपाल उद्योग परिसंघले सुधार हुन नसकेको तथ्य प्रस्तुत गरेको छ । अर्थतन्त्रका सूचकमा झिनो सुधारका संकेत देखिए पनि बजार माग, लगानीकर्ताको आत्मविश्वास, उत्पादन, उत्पादकत्वलगायत क्षेत्रमा सुधार नभएकाले समग्र आर्थिक गतिविधि सुध्रिएका रूपमा विश्लेषण गर्न नहुने परिसंघको तर्क छ ।

न्युजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु

वेलिङ्टन– न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ । बिहीबार जारी गरिएको आधिकारिक तथ्यांक अनुसार न्युजिल्यान्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ । आम निर्वाचनको केही महिना अगाडि आएको विनाशकारी चक्रवातले व्यापक मन्दी निम्त्याएको जनाईएको छ । न्यूजील्याण्डमा २०२२ को अन्त्यमा ०.७ प्रतिशतले गिरावट आएपछि पहिलो त्रैमासिकमा अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित भएको तथ्यांक सार्वजनिक […]

खोटाङमा वार्षिक १५० करोडको मदिरा आयात

खोटाङ – खोटाङ उद्योग वाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्बको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ। शनिबार आयोजित २५औं साधारणसभा तथा ११औं अधिवेशन उद्घाटन–सत्रमा वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आयत र निर्यातबीचमा धेरै ठूलो खाडल रहेको तथ्यांक सार्वजनिक गरेका हुन्। बिदेसिएका युवाले वार्षिकरुपमा पठाउने १० अर्बले जिल्लाको अर्थतन्त्र चलायमान […]

सरकार र निजी क्षेत्रको फरक धारणा : अर्थतन्त्र सुधारोन्मुख कि संकट झन् गहिरिँदै ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको तथ्यांक सेलाउन नपाउँदै नेपाल उद्योग वाणिज्य महासंघले भयावह स्थिति देखाएको छ । महासंघले संकलन गरेको सर्वेक्षण तथ्यांक अनुसार यतिबेला मुलुकको अर्थतन्त्र भयावह स्थितिमा छ । महासंघले हाल अर्थतन्त्रका सबैजसो सूचक खुम्चिएको तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले जारी गरेको ३ महिनाको विवरण अनुसार देशको सोधानान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा छ । यो विगत १४ महिनायता पहिलोपटक बचतमा हो । यस्तै, विदेशी मुद्राको

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असार ३१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : चीनको अर्थतन्त्र सुस्तायो चीनको आर्थिक वृद्धि चालु आर्थिक वर्ष सन् २०२२ को दोस्रो त्रैमासिकमा सुस्त बन्न पुगेको तथ्यांक सार्वजनिक भएको छ । कोरोना भाइरसको पछिल्लो लहरका बेला शून्य कोभिड नीति अपनाउँदै चीनले […]

नेपालको कागजी अर्थतन्त्र

सरकारको आर्थिक सल्लाहकारको रूपमा रहेको नेपाल राष्ट्र बैंक, आयात निर्यातको तथ्यांक सार्वजनिक गर्ने भन्सार विभाग, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाहरूले सार्वजनिक गर्ने तथ्याकंले देशको आर्थिक परिसूचकहरू कमजोर रहेको देखाएको छ।अहिले पनि ती संस्थाहरूको प्रतिवेदनलाई आधार मान्ने हो भने हाम्रो अर्थतन्त्र संकटग्रस्त अवस्थाको नजिक पुगेको देखिन्छ। तर, ठिक त्यसको विपरीत सत्ता पक्षका अर्थविदहरू भने आर्थिक परिसूचकहरू सवल रहेको दाबी गर्छन्।राज्यले पनि विगतको भन्दा अहिले देशमा व्‍यापक सुधा

अर्थतन्त्र उकास्ने कडी स्वदेशी जडिबुटी

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जडिबुटीको बढिरहेको मागले आशा जगाएको छ । भावी दिनमा जडिबुटी निर्यातबाट मुलुकले आर्थिक समृद्धिमा फड्को मार्न सक्छ । तर यसका लागि खाँचो छ नीतिगत सुधारको । विभिन्न मुलुकमा औषधिजन्य नेपाली जडिबुटीको माग बढेको तथ्यांक सार्वजनिक भइरहँदा गर्व महसुस गर्नैपर्छ । लामो समयसम्म विश्व नै कोरोना भाइरसको महामारीमा गुज्रिरह्यो । हामीलाई […]

नेपालको अर्थतन्त्र ४.०१ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.०१ प्रतिशतले हुने अनुमान गरेको छ। केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै संशोधिनसहितको अनुमानित आर्थिक वृद्धिदर घोषणा गरेको हो। यो आर्थिक वृद्धि उपभोक्ता मूल्यमा आधारित रहेर प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०६७/६८ लाई अनुमानको आधार वर्ष मानिएको छ।

चीनको अर्थतन्त्र सोचेभन्दा धेरै वृद्धि

काठमाडौं, २ साउन — चिनियाँ अर्थतन्त्र अप्रिल र जुनको त्रैमासिकमा ६.९ प्रतिशतले बढेको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । धेरै अर्थशास्त्रीहरूले