काठमाडौं, बैशाख २५। रकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिने भएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले बाह्य क्षेत्रमा दबाब परेकाले अबको बजेट अर्थतन्त्र सुधार्न कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्रलाई केन्द्रमा राखेर ल्याइनेछ । ‘कृषिक्षेत्रमा हामी खस्किँदै गएका छौं । गतवर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको […]