फार्मा कन्क्लेभ गर्दै औषधि उत्पादक संघ

काठमाडौँको याक एण्ड यति होटलमा हुने सम्मेलनको मुख्य उद्देश्य स्वदेशी औषधि बजारमा नयाँ अवसर सिर्जना गर्ने, औषधि उत्पादन तथा बजारीकरणका नियमक नीतिहरुको निरन्तरता र औषधि निर्यातलाई अन्वेषण गर्ने लगायत रहेको छ।

सम्बन्धित सामग्री

आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमन प्रसाद पाण्डेय

नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको सातौं अधिवेशनबाट सुमन प्रसाद पाण्डेय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्।

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी

२६ असोज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन् । उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए । ५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो । यस्तै ९ जनासदस्यको लागि ११ जना प्रतिस्पर्धामा […]

नक्कली औषधि अवैध वितरण भन्ने समाचारप्रति औषधि उत्पादक संघको ध्यानाकर्षण

नेपाल औषधि उत्पादक संघले रुपन्देही जिल्लामा नक्कली औषधिको अवैध विक्रीवितरण भन्ने समाचार भ्रामक भएको बताएको छ।...

६५० एमजीको पारासिटामोल उत्पादन गर्ने निर्णय स्वागतयोग्य: औषधि उत्पादक संघ

नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले ५०० एमजी पारासिटामोलको उत्पादन गर्ने औषधि सल्लाहाकार समितिको निर्णयको स्वागत गरेको छ।

आयुर्वेद औषधि उत्पादक संघका पूर्व अध्यक्ष विनोद पौडेलको निधन

नेपाल आयुर्वेद औषधि उत्पादक संघका पूर्व अध्यक्ष विनोद पौडेलको निधन भएको छ। पौडेलको उपचारका क्रममा गएराति १ बजे ग्रान्डी अस्पतालमा निधन भएको हो।

सिटामोलको अभाव छैन, आयातलाई प्रोत्साहन गर्नेले हल्ला फैलाए : औषधि उत्पादक संघ

नेपाल औषधि उत्पादक संघले बजारमा सिटामोल लगाएत नेपालमा उत्पादन हुनै औषधिको अभाव नभएको जनाएको छ।

आयुर्वेद औषधि उत्पादक संघ नयाँ नेतृत्व

काठमाडौं : नेपाल आयुर्वेद औषधि उत्पादक संघमा मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।सोमबार सम्पन्न छैटो अधिवेशनले संघको उपाध्यक्षमा उपाध्यक्ष डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिव सुमनप्रसाद पाण्डेय, सचिव पिताम्बर आचार्य‚ कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सहकोषाध्यक्षमा डा. सुमन पौडेललाई निर्विरोध चयन गरेको हो।१३ सदस्यीय कार्यसमितिका सदस्यमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारीसमेत निर्विरोध निर्व

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे

नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको आइतबार भएको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो।

बजेटप्रति औषधि उत्पादक, व्यवसायी र आयातकर्ता के भन्छन्?

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं।