आयुर्वेद औषधि उत्पादक संघ अन्तर्गत ४२ वटा उद्योग छन्। औषधि व्यवस्था विभागमा धेरै १०० भन्दा बढी दर्ता छन्। औषधि व्यवस्था विभागभन्दा अगाडि नै नेपालमा आयुर्वेद औषधिका कम्पनी थिए। आयुर्वेद औषधिहरु प्रयोग गरिन्थ्यो।
काठमाडौं : नेपाल आयुर्वेद औषधि उत्पादक संघमा मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।सोमबार सम्पन्न छैटो अधिवेशनले संघको उपाध्यक्षमा उपाध्यक्ष डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिव सुमनप्रसाद पाण्डेय, सचिव पिताम्बर आचार्य‚ कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सहकोषाध्यक्षमा डा. सुमन पौडेललाई निर्विरोध चयन गरेको हो।१३ सदस्यीय कार्यसमितिका सदस्यमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारीसमेत निर्विरोध निर्व
नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो ।