इन्दिरा जोशी भन्छिन्, 'शरदले मसित बिहे प्रस्ताव गरे, मैले हुन्छ भनेँ' (तस्वीरहरूसहित)

गायिका इन्दिरा जोशीले आफूले इन्गेजमेन्ट गरेको तस्वीर फेसबुकमार्फत सेयर गरेकी छन् । फेसन डिजाइनर शरद केडियासँग उनले हिजो खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी हुन् ।

सम्बन्धित सामग्री

गायिका इन्दिरा जोशी विवाह बन्धनमा

काठमाडौं : गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन्। उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो। जोशी र केडिया केहि वर्षयता प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन्।विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ। परिवारका केही सदस्यको उपस्थितिमा इन्दिरा सोमबार आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर सार्वजनिक गर्दै आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

विवाह बन्धनमा बाधिए गायिका इन्दिरा जोशी र शरद केडिया

काठमाडौं, ३१ जेठ । गायिका इन्दीरा जोशी र फेसन डिजाइनर शरद केडिया आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भइरहेको हो । विवाह समारोहदुवै परिवार र थोरै आफन्तको बीचमा  भइरहेको छ । आइतबार इन्दिराले मेहन्दी फंक्सन गरेकी थिइन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । गत असोजमा जोशी र […]

मेहेन्दीमा इन्दिरा जोशी, तस्वीरहरू

काठमाडौं : गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच मंगलबार विवाह हुँदै छ।परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर उनले सार्वजनिक गरेकी छिन्।उनले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, 'मेरो बगैँचामा मेहेन्दी कार्यक्रम आयोजना भएको छ। हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ।'आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

भोलि विवाह गर्दै इन्दिरा जोशी, घरकै बगैँचामा हल्दी समारोह

काठमाडौं: जेठ ३१ गते गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाधिदैँछिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन्। यसैबिच, गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत फोटोहरू सार्वजनिक गरेकी छिन्। हल्दी समारोहमा गुलाबी रंगको सारी लगाएकी इन्दिरा निकै खुसी देखिएकी छिन्। घरकै बगैंचा क्षेत्रमा हल्दी कार्यक्रम आयोजना गरिएको…

मंगलबार शरदसँग विवाह गर्दै इन्दिरा जोशी

काठमाडौँ- गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गर्ने भएकी छन् । उनले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी हुन् । ‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४ मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशिर्वाद र […]

मंगलबार विवाह गर्दै इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।

मलाई विस्थापित हुन्छु कि भन्ने डर छैनः इन्दिरा जोशी

गायिका इन्दिरा जोशी भन्ने वित्तिकै दर्शकले चुलबुले, स्टेज क्विनको रुपमा चिन्छन् । केही दर्शकले त उनलाई हट गायिका पनि भन्छन् । तर, उनै इन्दिराले सार्वजनिक गरेको नयाँ गीत ‘बेग हानी गाको’ले प्रेम र विछोडको भावना …

एकको नजरमा अर्को : कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी - Naya Patrika

कालीप्रसादको नजरमा इन्दिरा कहिलेकाहीँ रिसाउनुभयो भने दिनभरि ठुस्केर बस्नुहुन्छ । यो बानीचाहिँ सुधार्नुभयो भने निकै राम्रो हुन्छ । राम्रो पक्ष : इन्दिरा जोशी निकै राम्रो गायिका हो । एमदमै ट्यालेन्टेड...पूरा पढ्नुहोस् »