काठमाडौं: जेठ ३१ गते गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाधिदैँछिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन्।
यसैबिच, गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत फोटोहरू सार्वजनिक गरेकी छिन्।
हल्दी समारोहमा गुलाबी रंगको सारी लगाएकी इन्दिरा निकै खुसी देखिएकी छिन्। घरकै बगैंचा क्षेत्रमा हल्दी कार्यक्रम आयोजना गरिएको…