बीमा कम्पनीको नयाँ लाइसेन्स अहिलेको आवश्यकता हो ?

नियामक बीमा समिति दोहोरो भूमिकामा देखिएको छ । एकातर्फ हालका बीमा कम्पनीहरूको सङ्ख्यात्मक वृद्धिलाई गुणात्मक वृद्धिमा लैजाने भन्दै फोर्स मर्जरमा जोड दिइरहेको समितिले अर्कोतर्फ भने नयाँ बीमा कम्पनीको लाइसेन्स बाँड्ने तरखर गरिरहेको छ । यद्यपि, बीमा समितिले जारी गर्न लागेको नयाँ लाइसेन्स लघुबीमा कम्पनीको हो । बीमा समितिले स्थानीय तहमा, दूर–दराजमा पनि स–साना पुँजीलाई परिचालन गर्ने गरी बीमाको पहुँच विस्तार गर्ने भन्दै लघुबीमाको मोडालिटी अघि सारेको छ । २०७९ साउन ३१ गते बीमा समितिले &ls

सम्बन्धित सामग्री

बीमा र अनुदानले स्याउ किसान लाभान्नित

मुगु, २८ माघ । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट […]

बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री डा महत

काठमाडौँ, २९ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताए । “सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने […]

केस्ट माइको लाइफ इन्स्योरेन्सको लघु जीवन बीमा

केस्ट माइको लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक रुपमा सुरु गरेको छ । वीरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् । निर्देशक पौडेलले तल्लो तहसम्म बीमा सेवा पुर्याउन कम्पनीलाई सुझाव दिए । कम्पनीका अध्यक्ष ऋषिराज मोरले जीवन बीमा लेखको वास्तविक आवश्यकता भएका […]

बीमा बोझ होइन आवश्यकता हो

नेपालमा बीमा व्यवसाय शुरू भएको साढे सात दशक पूरा भइसकेको छ । दर्जनौं बीमा कम्पनीहरू खुलिसकेको भए पनि अझै बीमाका दायरा फराकिलो हुन सकेको छैन । अझै पनि बीमालाई बोझाका रूपमा लिने गरेको पाइन्छ । भूकम्प र कोरोना महामारीपछि बीमाको चेतना वृद्धि भएको छ । तर, बीमासम्बन्धी पर्यात शिक्षा र प्रष्ट नीति नहुँदा जनताको नज्मा […]

अस्पतालहरूले स्वास्थ्य बीमा भुक्तानीको चिन्ता लिनुपर्दैन : मन्त्री खापुङ

सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनुभएको हो ।

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ – भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता भएको छ। सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत भएको छ।‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताबारे प्रकाश पारेका थिए। अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा […]

एक दर्जन लघुबीमा कम्पनीको लाइसेन्स बाँड्दै बीमा समिति

२८ माघ, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले एक दर्जन हाराहारीमा लघुबीमा कम्पनीहरुको लाइसेन्स बाँड्ने तयारी गरेको छ । समितिले लघुबीमाको आवश्यकता सम्बन्धी अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । अध्ययन समितिको प्रतिवेदनलाई आधारमान्दै समितिले एक दर्जन कम्पनीलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको हो । बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा उप […]

रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्दछ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि  लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम बार्

रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ। उक्त बीमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम भुक्तान गरिने रिलायन्सले जानकारी दिएको छ। उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरणसमेत प्रदान कम्पनीको दावी छ। […]