बिहेको दिनलाई विशेष बनाउने चाहना कसलाई हुँदैन र ? त्यसैले बिहेमा नयाँ नयाँ पहिरनमा सजिन्छन् बेहुला बेहुलीहरु । अझ बिहेको सजावट तथा सिंगारपटार र पहिरन बेहुलीका लागि विशेष हुन्छ ।
कहिलेकाहीँ निकै नै फरक तथा विशेष बन्ने धूनमा बेहुलीहरु आवश्यकता भन्दा बढी नै युनिक बन्न खोज्दछन् । जसका कारण उनीहरुको बेहुली …