गुरु गोरखनाथको पात्र देवता यात्रा सुरु (फोटो फिचर)

काठमाडाैं : आज हरिशयनी एकादशी पारेर बाबा गोरक्ष पात्र देवता यात्रा सुरु भएको छ। आज मृगस्थलीमा रहेको गुरु गोरखनाथ आश्रमबाट पात्र यात्रा सुरु भएको हो।आज मृगस्थलीबाट गोरक्ष पात्रलाई एक महिनासम्म वसन्तपुर दरबारमा रहेको पिरपाटीमा राखिने परम्परा रहिआएको छ। पिरपाटीमा रहेका गोरक्ष पात्रलाई जनैपूणिर्मा को दिन पुग्ने गरी धार्मिक पोखरी गोसाइँकुण्ड लगिने छ।पात्रलाइ गोसाइँकुण्ड लगिँदा पहिलो रात धुन्चे त्यसपछि चन्दनबारी र अन्त्यमा गोसाइँकुण्डको स्नान एवम् दर्शन गराइ सोही मार्ग काठमाडौं ल्याइने र पिर