एकै वर्षमा फेरि दोस्रो पटक जीवन बचाउने कि जीविका भन्ने प्रश्न गम्भीर भएको छ । एकातिर कोरोना कहरको दोस्रो लहर पहिलोभन्दा खतरनाक हुँदैछ भने अर्कातिर निषेधाज्ञाका कारण दैनिक ज्यालादारी काम गरेर रोजीरोटी कमाउनेको रोजीरोटी खोसिएको छ । यस्तो गम्भीर अवस्था उत्पन्न हुँदा सरकारले गत वर्ष पनि दैनिक ज्यालादारी तथा मजदुरी गर्ने श्रमिक तथा गरिबीको रेखाबाट […]