मस्को । रुसले युरोपमा ग्यास र तेलको निर्यात रोक्ने धम्की दिएको छ । रुसले पश्चिमा मुलुकले रुसी तेल आयातमा प्रतिबन्ध लगाए जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको हो ।
रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभोकले यस्तो कदमले विश्वव्यापी आपूर्तिमा ‘विनाशकारी परिणाम’तर्फ डोर्याउने र तेलको मूल्य अहिलेको भन्दा दोब्बर प्रतिब्यारेल ३०० अमेरिकी...