अमेरिकामा चीनका राजदूतले चीनले युक्रेनविरुद्धको युद्धमा हतियार वा गोला–बारुदमार्फत् कुनै पनि मद्दत नगर्ने स्पष्ट पारेका छन् । साथै चीनले दुई देशबीच जारी संकटलाई रोक्नका लागि हरसम्भव प्रयास गर्ने बताएको छ ।वास्तवमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार चिनियाँ राष्ट्रपति शी जिनपिङलाई चेतावनी दिँदै भनेका थिए, ‘यदि चीनले रुसलाई युद्धमा मद्दत गर्छ वा उसलाई सैन्य उपकरण दिन्छ भने उसले यसको परिणाम भोग्नुपर्ने हुनेछ ।’अमेरिकामा चीनका राजदूत किन ग्याङ्गको यो टिप्पणी जो बाइडेनको