एमाले ‘हाइटेक’ महाधिवेशन आजबाट

चितवन, मंसिर ९ । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । आजबाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा […]

सम्बन्धित सामग्री

एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै

५३५ प्रतिनिधि काठमाडौमा काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ । महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन । दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना […] The post एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जिफन्ट महाधिवेशन : अध्यक्षमा श्रेष्ठ नै दोहोरिने

नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशनको दोस्रो दिन आइतबार विभिन्न देशबाट आएका मजदुर संगठनका नेताहरुले शुभकामना मन्तव्य राखेका छन् । उनीहरुको मन्तव्य सकिएसँगै महासंघका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेश गर्ने क्रम जारी रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जितेन्द्र श्रेष्ठले जानकारी दिए । ‘आइतबार नीतिगत प्रतिवेदन सांगठन

एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर

चितवन । देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे । आजबाट सौराहामा बन्दसत्र महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले […] The post एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवा सहभागी (लाईभ भिडिओ)

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट सुरु भएको छ । अहिले उद्घाटन समारोह सुरू भएको छ । नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित् भैसकेका छन् । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्वोधन गर्ने कार्यक्रम छ […]

मौसमले साथ नदिएको एमाले महाधिवेशन

चितवन, १० मंसिर । नेकपा एमालेको महाधिवेशन चितवनमा सुरु हुँदैछ । आजबाट महाधिवेशन सुरु हुनलाग्दा मौसम भने धूमिल छ । चितवन मात्र नभई काठमाडौंलगायत आसपासका क्षेत्रको मौसम पनि सफा छैन । मौसम सफा नहुँदा विमानहरुको उडानमा ढिलाई भइरहेको छ । अहिले चितवनको आकाश सफा छैन । भिजिविलिटी कम छ । मध्यान्हसम्म आकाश अझै राम्ररी खुलेको […]

एमाले महाधिवेशन : यस्तो छ चितवनको चहलपहल

१० मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ । अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी छ । विभिन्न सात स्थानबाट निस्किने जुलूस […]

एमाले ‘हाइटेक’ महाधिवेशन आजबाट

काठमाडौं । नेकपा ९एमाले०को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । शुक्रबार ९आज०बाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । पाँच लाख नेता–कार्यकर्ता चितवनमा एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले […]

एमाले विधान महाधिवेशनमा देखिएको चहलपहल

नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ। आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिहरुको आउने क्रम जारी छ।...

माधव, झलनाथ र वामदेव विनाको एमाले महाधिवेशन

नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्दैछन् ।महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् । तर, एमालेको इतिहासमा पहिलो पटक हुन लागेको यो विधान महाधिवेशनमा एमाले बनाउने मध्येका र लामो समय एमालेकै नेतृत्व गरेका नेताहरु भने उपस्थित हुने छैनन् ।लामो समय एमालेको नेतृत्व गरेका माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र मुकुन्द न्यौपाने लगायतका