जिफन्ट महाधिवेशन : अध्यक्षमा श्रेष्ठ नै दोहोरिने

नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशनको दोस्रो दिन आइतबार विभिन्न देशबाट आएका मजदुर संगठनका नेताहरुले शुभकामना मन्तव्य राखेका छन् । उनीहरुको मन्तव्य सकिएसँगै महासंघका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेश गर्ने क्रम जारी रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जितेन्द्र श्रेष्ठले जानकारी दिए । ‘आइतबार नीतिगत प्रतिवेदन सांगठन

सम्बन्धित सामग्री

भोलिदेखि एमाले अखिलको महाधिवेशन, अध्यक्षमा आरसीसहित सात आकांक्षी

काठमाडौँ – एमाले निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २–४ सम्म काठमाडौमा हुँदैछ। २०७२ साल फागुन पछि अनेरास्ववियुमा अहिलेसम्म महाधिवेशन हुन सकेको छैन। अनेरास्ववियुको विधान अनुसार हरेक २ वर्षमा महाधिवेशन हुनुपर्ने भए पनि भएन। २०७४ सालमा स्थानीय र संघीय निर्वाचनको कारण समयमा नै महाधिवेश हुन सकेन। तत्कालिन अध्यक्ष नविना लामा समानुपातिक तर्फ संसद भइन्। […]

सञ्चारिका समूहको आठौं महाधिवेशन सुरु, अध्यक्षमा तीनजनाको दाबी

काठमाडौं :  सञ्चारिका समूहको आठौं महाधिवेशन तथा २५ औं वार्षिक साधारणसभा काठमाडौमा शुरु भएको छ।  महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे। उक्त महाधिवेशनको अध्यक्षमा बिमला तुम्खेवा, कमला पन्थी, नितु पण्डीतले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारी वसन्ती बास्तोला लगायतको दाबेदारी रहेको छ। समूहले १३ सदस्यीय कार्यसमिति चयन गर्नेछ। सो अवसरमा पुरस्कार वितरणको कार्यक्रमसमेत आयोजना गरिएको छ। सञ्चारिका समूहले ९ जना महिला पत्रकारलाई पुरस्कार प्रदान गरेको

प्याब्सन महाधिवेशन : अध्यक्षमा सर्वसम्मत, अरू पदमा को–को भिड्दैछन् ?

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को अध्यक्षमा डीके ढुंगाना सर्वसम्मत चयन भएका छन् ।

दलको महाधिवेशन होइन, सम्प्रदायको कर्मकाण्ड

एमालेको दशौं महाधिवेशन भर्खरै सकियो । महाधिवेशनले ‘केपी बा’ लाई भारी मतका साथ पुनः अध्यक्षमा दोहोर्‍याएको छ । योसँगै अब एमाले केपी बा र उनका सन्ततिहरूको एकल परिवार बनेको छ । जहाँ माओवादी ‘पाहुना’ हरूका लागि स्थान सुरक्षित छ । तर माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम जस्ता पात्रहरूका लागि घरको ढोका बन्द भएको […]

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापालाई राजेन्द्र लिङ्देनको टक्कर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको छ। राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि भएको पार्टी एकतापछि पहिलोपटक काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन गर्न लागेको हो।महाधिवेशन तीन दिनसम्म चल्ने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए। महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललगायत शीर्ष राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यतालिका छ। फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताक

राप्रपा महाधिवेशन : अध्यक्षमा राजेन्द्र लिङ्देनलाई रेखा थापाको समर्थन

काठमाडौं, ९ मंसिर। राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्धवारी घोषणा गरेका छन्। उनलाई पार्टीका प्रभावशाली नेता धवलशमशेर राणाको समर्थन रहेको बताईएको छ । राणा भने पार्टीको महामन्त्रीमा उठ्ने भएका छन् । चर्चित नायिका रेखा थापाले पनि लिङदेनलाई समर्थन गरेकी छिन् । लिङ्देनको उम्मेद्धवारी घोषणा कार्यक्रममा नायिका थापासमेत उपस्थित् थिईन् । पछिल्लो समय थापा अध्यक्ष कमल […]

एमाले १०औं महाधिवेशन : ओलीविरुद्ध अध्यक्षमा उम्मेद्धवारी दिने भीम रावलको घोषणा

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको करिब करिब तयारी पूरा भएको छ । एमालेले महाधिवेशन भव्य रुपमा सफल पार्न राम्रो तयारी गरेको छ । पार्टीका प्रभावशाली नेताहरु चितवन पुग्ने क्रम जारी छ । यसपटकको महाधिवेशनमा करिब ५ करोड खर्च लाग्ने […]

परिवार नियोजन संघको अध्यक्षमा कसजु

दाङमा दुई दिन सम्म चलेको संघको महाधिवेशनबाट कसजु अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार देखि घोराहीमा सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सकिएको छ।...

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ।बैठक मध्यान्ह १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार बैठकमा पार्टीको महाधिवेशन व्यवस्थापनको बिषयमा थप छलफल हुनेछ।महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वको सरगर्मी बढेको छ। एमालेको अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षको आकांक्षी छन्।एमालेले आगामी १० औं राष्ट्रि