एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर

चितवन । देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे । आजबाट सौराहामा बन्दसत्र महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले […] The post एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले वास्तविक एमाले होइन: प्रधानमन्त्री दाहाल

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज मंगलवार समाजबादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले एमाले वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन्।...

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

काठमाडौं, मंसिर १० । नेकपा (एमाले)का केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्ला रहेको कैलालीमा एमाले निल भएको छ । कैलालीमा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको छ । २०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधि तर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सीट जितेको थियो । तर मंसिर […]

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधबारबाट एमाले परित्याग...

एमालेको ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको चुनावी गीत सार्वजनीक (भिडियोसहित)

२०७४ को चुनावमा ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत गायकका बद्री पंगेनीले यो पटक पनि केही कलाकारहरूसँगको सहकार्य  एमालेको नयाँ चुनावी गीत  ‘मेरो देशै एमाले, म त यसै एमाले’ गाएका छन् ।‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्रीको अलवा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।गीतको भिडियो समेत तयार भएको छ । भिडियोमा चर्चित मोडलहरुको अभिनय समेटिएको छ । गीत सैं पनि एमाले जत्तिकै ल

एमाले नफुटेको भए…

काठमाडौं, ५ मंसिर । नेकपा एमाले फुटेपछि १०औं महाधिवेशनको मुखमा छ । नवौं महाधिवेशनमा एमाले एकजुट थियो । अध्यक्षमा केपी शर्मा ओलीले माधवकुमार नेपाललाई झीनो मतले पराजित गरेका थिए । दुवैको आधा आधा शक्ति थियो । एमाले फुटेपछि ओलीको पार्टीभित्र ९० प्रतिशत शक्ति देखिएको छ । विरोधी शक्तिहरु पनि विभाजित देखिएका छन् । एमाले नफुटेको […]

एमाले कार्यालय च्यासलमा सर्ने

नेकपा एमालेको कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । आइतबार एमाले र प्रतिष्ठानबीच सहमति भएसँगै एमाले कार्यालय थापाथलीबाट च्यासलमा सर्न लागेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी !! अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहीँबाट हुनेछन् ...!’, महासचिव पोखरेलले सहमति भएको तस्वीर पोष्ट गर्दै भनेका छन् ।

एमाले फुट पर्खने छुट सभामुखलाई छैन ः एमाले

एमाले विभाजित होस् र त्यसलाई मलजल गर्छु र सहयोग पु¥याउछु भन्ने लागेको छ भने एमाले चुप लागेर बस्दैन । र, पनि, देखि, बाट लाग्दैन पहिले एमाले फुटिसकोस अनि दिन्छु भन्ने छुट सभामुखलाई छैन । यो दलीय व्यवस्था हो दलले निश्काशन गरिसकेपछि स्वतः कार्यान्वयनमा जाने भएकाले माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही तत्काल कार्यान्वयन हुनुपर्छ ।

फुट्यो एमाले

काठमाडौं, भदौ ३। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक रूपमा फुटेको हो । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको एमाले वरिष्ठ नेता नेपालको नेतृत्वमा नयाँ दल गठन भएको छ । नवगठित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट […]

एमाले फुटाएर माधव नेपालले बनाए नेकपा एमाले (समाजवादी)

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले […]

चौबाटोमा एमाले

राजनीतिको चौबाटोमा उभिन पुगेका प्रधानमन्त्री ओली र एमाले कसरी अघि बढ्छन्, अझै प्रस्ट छैन  नेकपा एमाले यतिवेला विभाजनको सँघारमा छ । एकताको जुन धिपधिपे बत्ती बलेको जस्तो देखिन्छ त्यो ओली पक्ष...