प्रचण्डका भाइ, छोरी र बुहारी केन्द्रीय सदस्य

सहमतीय प्रक्रियाबाट २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गर्दै नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन समापन भएको छ । पुस ११ गते शुरु भएको महाधिवेशन नयाँ केन्द्रीय सदस्य चयन गर्दै आइतवार समापन भएको हो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारी भोलि बस्ने केन्द्रीय समिति बैठकले चयन गर्ने नेता कृष्णबहादुर महराले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय कमिटीमा अधिकांश पुरानै अनुहार छन् । प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा नारायण दाहाल, रेणु दाहाल र बिना मगरको पनि नाम समावेश छ । नारायण नातामा...

सम्बन्धित सामग्री

रुकुमपश्चिममा ५४ जनालाई छोरी–बुहारी छात्रवृत्ति

रुकुम – रुकुमपश्चिममा कर्णाली प्रदेशको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत ५४ जनाले छात्रवृत्ति पाएका छन् । आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट दुई जनालाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आव २०७७/७८ देखि जिल्लामा रहेको समाजिक विकास कार्यालयबाट छात्रवृत्ति दिन थालेको हो […]

कर्णाली प्रदेश सरकारले ल्याएको ‘छोरी–बुहारी छात्रवृत्ति’ पहुँच बाहिर

कर्णाली प्रदेश सरकारले छोरी–बुहारीलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष ०७५/७६ बाट ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम सुरु ग¥यो । तर प्राविधिक शिक्षाका लागि ल्याइएको सो छात्रवृत्ति कार्यक्रम प्रदेशका आमनागरिकको...

प्रचण्डको दशैँ : आफ्नो निधार खाली, छोरी, बुहारी र नातिनालाई लगाइदिए टीका

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैँको टिका लगाएका छैनन्। खुमलटारस्थित प्रचण्ड निवासमा उनले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइए पनि आफूले नलगाएका हुन् । छोरी गंगा दाहालले सार्वजनिक गरेको तस्वीरमा प्रचण्डको निधारमा टीका छैन । प्रचण्डपत्नी सीता दाहाल बिरामी भएका कारण तस्वीरमा देखिएकी छैनन् ।

प्रभावकारी बन्दै छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को आफ्नो नीति कार्यक्रममार्फत घोषणा गरेको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमले नै उनलाई उच्च शिक्षा हासिल गर्ने अवसर जुरेको थियो।...

माओवादीको पोलिटब्युरो सदस्यमा प्रचण्डकी छोरी–बुहारी

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पोलिटव्युरोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल र बुहारी बिना मगर पनि परेका छन् । माओवादीको १२५ पोलिटब्युरो सदस्यमा उनीहरुको नाम पनि परेको हो । बिना मगर प्रतिनिधि सभामा प्रत्यक्षबाट सांसद छिन् भने रेनु भरतपुर महानगरको प्रमुख हुन् । माओवादीको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको […]

बुहारी-छोरी पढाउने सासु र आमा सम्मानित

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ । बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ । बुहारी पूजा रावा क्याम्पस खार्पामा ब

पितृसत्ताकी छोरी

नर-पिचासले अस्मिता चुस्दा देह त्यागेकी छोरी र दुर्गममा प्रसव पीडामा मृत्युसँग युद्ध लडिरहेकी बुहारी बोक्न निर्दोष डोकाहरु व्यस्त छन्।

छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा ११ सय बढी लाभान्वित

कर्णाली प्रदेशमा सञ्चालन भएको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबाट हालसम्म एक हजार एक सयभन्दा बढीले छात्रवृत्ति पाएका छन् ।प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरेको उक्त कार्यक्रमबाट १० जिल्लाका एक हजार १५२ जना लाभान्वित भएका हुन् । साामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय तथा यस मातहतका सामाजिक विकास कार्यालयमार्फत यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ । […]

मदनकृष्णसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण

काठमाडौं, ६ बैशाख । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आज अपरान्ह कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो जानकारी गराएका हुन् । उनले आफूसँगै छोरा, छोरी, बुहारी र नातिनीलाई पनि संक्रमण भएको जनाएका छन् । संक्रमण भएपछि यसले सास्ती हुने रहेछ भन्दै यसलाई खेलाँचीको रुपमा नलिन पनि उनले आग्रह गरेका छन् । […]