स्पेनिस ला लिगा : बार्सिलोना सेभिल्ला भिड्दै

स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। खेल सेभिल्लाको घरेलु मैदानमा राति ९ बजे सुरु हुनेछ।सेभिल्लाविरुद्ध जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा रहेको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ। कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लालाई २-० ले नतिजा सुम्पिएको बार्सिलोनालाई आज जित निकाल्न सहज छैन।५० अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके रियल मड्रिडलाई १ अंकले पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ।४

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा सेल्टा भिगो पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई हराएको छ । गएराती भएको खेलमा  सेल्टा भिगोलाई २–१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए । उनले खेलको ४५औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयको ७औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाएका […]

स्पेनिस ला लिगा : बार्सिलोना र भ्यालेन्सियाले खेले बराबरी

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् । बार्सिलोनाका जाआओ फेलिक्स र भ्यालेन्सियाका ह्युगो गुइलामोनले एक–एक गोल गरेका थिए । खेलको ५५औँ मिनेटमा फेलिक्सको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । तर सो अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न […]

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जिरोनामाथि साँघुरिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि १-० को साँघुरिलो जित निकालेको हो । बार्सिलोनाको जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाका पेड्रीले एक गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा जोर्डी अल्बाको पासमा …

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

घरेलु मैदानमै बार्सिलोना निराश

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ ।

‘स्पेनिस ला लिगा’ डिस होममा हेर्न पाइने

काठमाडौं, कात्तिक ७ । स्पेनिस ला लिगाको नयाँ सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने डिसहोमले जनाएको छ । ला लिगाको नेपालका लागि पे टिभी तथा […]

स्पेनिस ला लिगा : हारबाट जोगियो बार्सिलोना

खेलको अन्तिममा उरुग्वेयन सेन्टर डिफेन्डर रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलको सुरुवातमै ग्रानाडाले गोल गरेपछि बार्सिलोना दबाबमा देखिएको थियो । खेलको दोस्रो मिनेटमै डोमिङओस डुअर्टीले हेड गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो स्कुडेरोको पासमा गोल गरेका थिए । ग्रानाडाको अग्रतापछि आक्रामक बनेको बार्सिलोनाले पहिलो हाफमा गोल फर्काउने रा...

घरेलु मैदानमा हारबाट जोगियो बार्सिलोना

डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ ।

स्पेनिस ला लिगा : बार्सिलोनासँग गेटाफे पराजित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई हराएको छ । आइतबार राति भएको खेलमा गेटाफेलाई बार्सिलोनाले २-१ गोलले पराजित गर्‍यो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एकएक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए। जितसँगै बार्सिलोना ३ खेलमा ७ अंक जोड्दै चौंथो स्थानमा छ । गेटाफेको यो लगातार […]