माओवादीबाट एमाले प्रवेश गरेर मन्त्री भएका सातजनाविरुद्ध सर्वोच्चमा रिट

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि पुनः मन्त्रीमा नियुक्त भएका सातजनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विराज थापाले संविधानविपरीत पुनः दोस्रोपटक मन्त्रीमा नियुक्त भएका रामबहादुर थापा, टोपबहादुर...

सम्बन्धित सामग्री

पदमुक्त माओवादी सांसदको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश रिटमा कारण–देखाउ आदेश जारी गरेको छ। एमाले प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले दुवैलाई पदमुक्त गरेको थियो। सो निर्णयविरुद्ध उनीहरुले पुनर्बहालीको माग गर्दै साउन ७गते सर्वोच्चमा रिट दायर गरेका थिए। आइतबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले कारण–देखाउ आदेश जारी गर्दै भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।

चार पूर्व माओवादी नेताद्वारा सर्वाेच्चमा रिट

नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गर्नुभएको चार नेताले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार माओवादी केन्द्रले सांसदबाट हटाएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखरले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दिनुभएको हो ।

रायमाझीसहितका चार नेता पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

पार्टीबाट अनुशासनको कारबाहीमा परी सांसद पद गुमाएका नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । बुधबार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । गत फागुन २३ गतेको …

पुनर्बहालीको माग गर्दै 'पूर्वमाओवादी' सांसदले दिए सर्वोच्चमा रिट

माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका पूर्व सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।

सांसद पद बिउँताइदिन माग गर्दै पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले उज्यालोलाई जानकारी दिनुभयो । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमाले...