प्रधानमन्त्रीको सपथ र पूर्व माओवादी मन्त्रीको पुन:नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, भोलि दर्ता हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ र एमाले प्रवेश गरेका पूर्वमाओवादी मन्त्रीहरु नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ। यद्यपि समयअभावका कारण रिटहरु आज दर्ता हुन नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले आइतवार संयुक्त रुपमा रिट पेश गरेका हुन्। रिटमा…

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको सपथ ग्रहणलाई लिएर सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहणलाई लिएर रिट दायर भएको छ । आइतबार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै पुनः शपथ गराउन माग गरेर सर्वोच्चमा रिट हालेका हुन् । प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको... The post प्रधानमन्त्रीको सपथ ग्रहणलाई लिएर सर्वोच्चमा रिट appeared first on Purbeli News.