नेकपा माओवादीको भ्रातृसंगठन नेपाली जनसम्पर्क मन्च कतारको अध्यक्षमा बुद्धिप्रसाद भण्डारी चयन भएका छन् । शुक्रबार भएको पाँचौ अधिवेशनले बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । मञ्चका वरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा, उपाध्यक्षमा उत्तम गुरुङ, मोहम्मद सद्दाम हुसेन, कृष्ण परियार, दुर्गा पासवान, महासचिव माहमुद कार्की चयन भएका छन् । यस्तै सचिवमा शेष सहनवाज आलम, उत्तरबहादुर रोका, दिपक भट्टराई र कोषाध्यक्ष अमृत गौतम चयन भएका छन् । यसैगरी मञ्चको सह&ndas