नेपाली जनप्रगतिशील मञ्च हङकङको अध्यक्षमा गुरुङ

नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतिशील मञ्च हङकङको तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट दुर्गा ब. गुरुङ  ‘मिलन’को अध्यक्षतामा ११ सचिवालयसहितको ४१ कार्यसमिति चयन भएको छ ।भर्चुअल माध्यमबाट अधिवेशनलाई सम्बाेधन गर्दै पार्टीका विदेश विभाग अध्यक्ष ओम शर्माले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । प्रमुखअतिथि शर्माले नेपाली जनप्रगतिशील मञ्चसँग हङकङको सबै नेपाली जनता जोड्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा नेकपा माओवादी हङकङ शाखाको

सम्बन्धित सामग्री

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । मञ्चको शनिबार क्यानबेरामा भएको छैटौं अधिवेशनले पाण्डेको नेतृत्वमा सहमतिबाट ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाली जनप्रगतिशील मञ्च एसीटी अष्ट्रेलियाको अध्यक्षमा बेल्वासे

२ वैशाख, क्यानबेरा । अष्ट्रेलिया बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत एसीटी राज्य समितिको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले रमेश बेल्वासेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उमेश …

जनप्रगतिशील मञ्च साउदीको अध्यक्षमा वाग्ले निर्विरोध निर्वाचित

नेकपा माओवादी केन्द्रनिकट प्रवासी नेपालीहरूको संगठन नेपाली जनप्रगतिशील मञ्च साउदी अरबको अध्यक्षमा रामचन्द्र

जनप्रगतिशील मञ्च साइप्रसको अध्यक्षमा गौतम

नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च साईप्रसको प्रथम अधिवेशन सम्पन्न भएको छ। पोलिटब्युरो सदस्य तथा प्रवास सह- इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यतामा अनलाइन जुम मार्फत भएको अधिवेशनले नवराज गौतमको अध्यक्षतामा २१ सदस्यीय साइप्रस राष्ट्रिय कमिटी बनाइएको छ।कमिटीको उपाध्यक्षद्वयमा नबिन चौलागाई, बिनोद केसी, महिला उपाध्यक्षमा मीरा लिम्बू ,महासचिवमा रमिता थापा, सचिवमा प्रकाश विश्वकर्मा तथा कोषाध्यक्षमा लक्ष्मी तामाङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दिनेश गौतम, रानु लिम्बू, अभिनास भ

नेपाली जनप्रगतीशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा कँडेल

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको पाँचौँ अधिवेशनबाट प्रवीण कँडेल अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट उनको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा हिमलाल गैरे, कपिल पाण्डे ,  लोकराज पौडेल चयन भएका छन् भने महासचिवमा चुन्ना क्षेत्री चयन भएका छन् । यस्तै सचिवमा विक्रम शर्मा पंगेनी, कोषाध्यक्षमा प्रतिक पोखरेल, राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर, राष्ट्रिय युवा संयोजकमा सुजन न्यौपाने चयन हुँदा सदस्यहरूमा अनिल पौडेल, हेमन्त खड्क

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल निर्विरोध  निर्वाचित भएका छन् ।  मंगलवार राति अबेर सम्पन्न १२ औं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।  मञ्चको महासचिवमा कल्पना मगर चयन भएकी छन् । इन्चार्जमा निवर्तमान अध्यक्ष जितबहादुर लामालाई तोकिएको छ ।  प्रवास इन्चार्ज ओम शर्मा विशेष अतिथि रहेको अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्तले गरेका थिए । कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च युरोप अध्यक्ष सुरेन्द्र भुषाल, एनआरएन...

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिवेशन सम्पन्न

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट सन २०२१-२०२३ को कार्यकालका लागि भवानी पन्त अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे, श्रवण सत्याल, जनक सुवेदी, आर एच गौतम र नवराज गौतम निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाले जानकारी …

नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा ढुंगाना चयन

२८ मंसिर, बार्सिलोना । नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा विशाल ढुंगाना निर्विरोध निर्वाचित भएका छन्। मञ्चको आइतबार बार्सिलोनामा सम्पन्न तेस्रो अधिवेशनबाट ढुंगाना सर्वसम्मत अध्यक्ष चुनिएका हुन्म । मञ्चका पूर्वसचिव समेत रहेका ढुंगाना विगत एक दशकदेखि स्पेनमा बस्दै आएका छन्। उनी एनआरएनए स्पेनका पूर्वकोषाध्यक्ष तथा सल्लाहकारसमेत हुन्। नवनिर्वाचित अध्यक्ष ढुंगानाले मञ्चले गर्दै आएका गतिविधिहरूलाई निरन्तरता दिने […]

जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला

टोकियो – नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा सुनिल देवकोटा, […]

नेपाली जनप्रगतिशील मञ्च कतारको अध्यक्षमा भण्डारी

नेकपा माओवादीको भ्रातृसंगठन नेपाली जनसम्पर्क मन्च कतारको अध्यक्षमा बुद्धिप्रसाद भण्डारी चयन भएका छन् । शुक्रबार भएको पाँचौ अधिवेशनले बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । मञ्चका वरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा, उपाध्यक्षमा उत्तम गुरुङ, मोहम्मद सद्दाम हुसेन, कृष्ण परियार, दुर्गा पासवान, महासचिव माहमुद कार्की चयन भएका छन् ।  यस्तै सचिवमा शेष सहनवाज आलम, उत्तरबहादुर रोका, दिपक भट्टराई र कोषाध्यक्ष अमृत गौतम चयन भएका छन् । यसैगरी मञ्चको सह&ndas