काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक टिप्पणीसहित अमेरिकन सहयोग परियोजना (एमसीसी) पारित गर्न आफ्नो पार्टीले पहलकदमी दाबी गरेका छन् । सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित नगरिएको भए मुलुकको कानुन तल पर्ने बताए...