काठमाडौं : तरुण दल र नेविसंघको तदर्थ समितिको नेतृत्व तोकिएसँगै असन्तुष्ट समूहले खबरदारी भेला गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधवार तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए।
उक्त निर्णय एकलौटी भएको भन्दै डा शेखर कोइराला समूहका तरुण र…