काठमाडौं, ३ वैशाख । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विदेशमा ठगेपछि लखेटिएर नेपाल आएर पार्टी खोल्दै उम्मेदवार बनेकालाई आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा मतदान गर्न नहुने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै अमेरिकामा रहँदा जताततै ठगि गरेको र त्यहाँबाट लखेटिपछि नेपाल आएर राजनीति सुरु गरेकालाई चितवनवासीले मतदान […]