लमजुङमा मतदान रोकियो

काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्रसमेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड […]