मतपत्रमा हस्ताक्षर नभएपछि मतदान रोकियो

काठमाडौँ- मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि कांग्रेस महाधिवेशन पुनः रोकिएको छ । यसअघि मतपत्र सकिँदा मतदान रोकिएको थियो ।  मतपत्र लयाएपनि अधिकृतको हस्ताक्षर नहुँदा मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

सम्बन्धित सामग्री

बनेन पक्की पुल, रोकियो ‘सडक समृद्धि’

ठेक्का लागेको ६ वर्ष पूरा हुँदासमेत तमोर नदीमा पक्की पुल बन्ने सुरसार नभएपछि जनदबाब बढाउन थालिएको छ।...

अक्सिजन नहुँदा मलेसियामा रोकियो जहाज, निगमले माग्यो माफी

मलेसियाको क्वाल लम्पुरबाट काठमाडौं फर्किन लागेको न्यारोबडी विमानमा चालकदललाई आवश्यक पर्ने अक्सिजन नभएपछि उडान हुन नसकेको हो ।

सांसद भागेपछि रोकियो पास हुनै लागेको विधेयक

काठमाडौँ । प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए । तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो । विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।

ललितपुरमा कोरोना खोप कार्यक्रम रोकियो

ललितपुर – ललितपुरमा कोरोना खोप कार्यक्रम बीचमा रोकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पर्याप्त खोप उपलव्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम रोकिएको हो । कार्यालयका प्रमुख सतिस विष्टले ललितपुर महानगर, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको बताए । उनले भने, ‘दक्षिण ललितपुरका बागमती, महांकाल र कोञ्ज्योसोम गाउँपालिकामा पुग्ने खोप पठाएका छौं ।’ […]

एमालेका प्रतिनिधि बाहिरिएपछि रोकियो पोखराको मतगणना

पर्वत : पोखरा महानगरपालिका–१८ मा नौ मत हराएको बारेमा निस्किएको विवादका कारण वडा-२२, ३२ र ३३ को मतगणना कार्य रोकिएको छ।उक्त वडामा कुल ४ हजार ३४८ मत खसेको भए पनि गणनामा ४ हजार ३३९ मत आएपछि एमालेले ९ मत हराएको भन्दै पुन मतगणनाको माग गरेको छ।विवाद सुरु भएसँगै मतगणना स्थलमा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना कार्य रोकिएको हो। खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ। त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणना स्थल छोडेपछि मतगणना रोकिएको ह

रोकियो सङ्घीय सरकारी खर्च

चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित हुनुपर्ने थियो । वि.सं. २००८ देखि नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो पटक आएको हो । विधायिकाको स्वीकृतिबिना खर्च गर्न नहुने प्रावधानकै कारण बुधबार रातिदेखि सङ्घीय सरकारी खर्च रोक्का भएको हो । सरकारी खर्च केही दिन रोकिने भए पनि राजस्व सङ्कलन भने नरोकिने जनाइएको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएक...

‘बजेट होलिडे’ : आजदेखि सरकारको नियमित खर्च रोकियो

काठमाडौँ । प्रतिनिधिसभाले बजेट पास गर्न नसक्दा आज (बुधबार) देखि सरकारको नियमित खर्च रोकिएको छ। अब सरकारले कर मात्र उठाउन सक्छ, खर्च गर्न सक्दैन । प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलो पटक बजेट होलिडेको अवस्था सिर्जना भएको हो। यस अघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन । नयाँ गठबन्धन सरकारले अघिल्लो […]

छायांकन सुरु नभएपछि मुम्बई पुगिन् अदिती

यो बर्षको वैशाखको दोश्रो सातासम्म केही चलचित्रको छायांकन धमाधम भैरहेको थियो । तर, कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुन थाल्यो । यसपछि भने चलचित्रको छायांकन रोकियो । निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘बाबरी’को छायांकन पूर्वका विभिन्न जिल्लामा गरिरहेका थिए । तर, छायांकन सुरु भएको १० दिनमै उनले काम रोक्नुपर्यो । नायिका अदिती वुढाथोकी निषेधाज्ञाको […]

यस कारण कोरोनिल औषधि अवैध, ...अनि रोकियो दर्ता

‘एउटा कुरा मात्र नभई तीन वटा मिल्नुपर्ने कुराहरु नै नमिलेपछि दर्ता त्यो बेला मैले दर्ता गरिन। कम्पनीको कुनै पनि उत्पादनहरु नवीकरण नभएपछि थप अर्को उत्पादन दर्ता गर्ने प्रश्न नै आएन।’

शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्।   यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन् । आयोगको विधा...