बारा–२ को उपनिर्वाचन : उपेन्द्र यादवविरुद्ध भिड्न राजेन्द्र महतोलाई दबाब, के गर्लान् ?

काठमाडौं, ११ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि दलहरुले आफ्नो तयारी गरिरहेका छ्न । मधेश प्रदेशको बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मधेशवादी दलका हेभिवेट नेताहरुबीच नै प्रतिष्पर्धा हुने बुझिएको छ । गत मंसिर ४ गतेको निर्वाचनमा सप्तरी र सर्लाहीबाट पराजित शीर्ष नेताहरु उपेन्द्र यादव र राजेन्द्र महतो यसपटकको […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभरमा बारा-२ मा उपेन्द्र यादव विजयी, उपनिर्वाचन एमाले तीनै क्षेत्रमा तेस्रो , प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल, संसदीय सुनवाई समितिमा ३ सदस्य चयन, वामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट, राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख, नेपाल प्रहरीका १३ डीआईजी पदस्थापनलगायतले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: बारा-२ मा […]

समयको पदचाप सुनौँ र बजेको घण्टीको आवाजको संकेत बुझौँ

कुरो सामान्य हो । नेपालका तीन क्षेत्रमा उपनिर्वाचन भयो र त्यसको परिणाम पनि आइसकेको छ । तनहुँ—१ मा डाक्टर स्वर्णिम वाग्ले, चितवन—२मा रवि लामिछाने र बारा—२ मा उपेन्द्र यादव विजयी हुनु भएको छ । वाग्ले र लामिछाने दुवै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु हुनुुहुन्थ्यो भने यादव जनता समाजवादी पार्टीको उम्मेदवार हुनुहुन्थ्यो । लामिछाने रास्वपाका […]

उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको बताउनुभएको छ । बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषद्मा बसेर काम गरेको र यादवले सधै मधेशको अधिकारका लागि आफूसँग झगडा गरेको बताउनुभयो । सभापत देउवाले उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर […]

मधेशमा उपेन्द्रलाई सीके राउतले लगाएको हरन

स्थानीय मुद्दा ओझेलमा परिसकेको बारा–२ को उपनिर्वाचन मधेशको भावी नेता को बन्ने भन्नेतर्फ केन्द्रित भएको छ । उपेन्द्र यादव जसरी पनि जितेर शक्तिकेन्द्रमा रहिरहन चाहन्छन् भने सीके राउत पश्चिम मधेशमा प्रभाव फैलाउने योजनामा छन् ।

राउत–यादव : उपनिर्वाचनले बढाउँदै टकराव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट उपनिर्वाचन लड्ने तयारीमा छन्। मंसिर ४ गतेको निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका यादव यसपटक बारा–२ मा केन्द्रित भएका छन्।उनले पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ खाली गराएका हुन्। यसले यादव ‘जस्केला’ बाट भए पनि संसद यात्रा गर्ने र सत्तामा राज गर्न चाहेको प्रष्ट हुन्छ। उनलाई रोक्न सिके राउत ‘दिलोज्यान&rsq

उपेन्द्र यादव बाराबाट चुनाव लड्ने तयारी गरेपछि सिके राउत पुगे कलैया

काठमाडौं, ८ चैत्र । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउत बारा पुगेका छन् । बैशाख १० गते हुने बारा २ को उपनिर्वाचन नजिकिएसँगै राउत आज त्यहाँ पुगेका हुन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिँदैछन् । यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले यादवलाई पराजित गरेका […]

उपेन्द्र यादव उपनिर्वाचन लडे हराएरै छाड्ने लोसपासहितका मधेशवादी दलहरुको तयारी

काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने अन्तिम तयारीमा जुटेका छन् । यही चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादव निर्वाचित हुने निश्चित् भएको छ । सत्ता गठबन्धनको साथ नै रामसहायले पाएका छन् । निर्वाचनको गणित उनको पक्षमा भएकोले उनी निर्वाचित हुने […]

उपचुनाव लड्दिनँ, पार्टीको काममा केन्द्रित हुन्छु : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन नलड्ने बताएका छन्। नेपाली कांग्रेससँगको पुरानै गठबन्धन ब्युँतिएसँगै उपराष्ट्रपति पाएको जसपाका अध्यक्ष यादवलाई संसदमा ल्याउने तयारी भइरहेको चर्चा चलिरहेका वेला उनले यस्तो बताएका हुन्। उनले आफू उपचुनाव लड्ने मनस्थितिमा नरहेको बताएका छन्। 'उपचुनाव लड्ने कुनै तयारी छैन‚' यादवले थाहाखबरसँग भने, ‘अबको पूरै ५ वर्ष ढुक्कैसँग पार्टीका काममा केन्द्रित भएर लाग्ने हो।' अहिलेको

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।

राष्ट्रियसभाको उपनिर्वाचन : विपक्षी गठबन्धनका डा. देवकोटाको उम्मेद्धवारी दर्ता

काठमाडौं, २४ बैशाख । राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमाले माधव नेपाल पक्षको तर्फबाट साझा उम्मेद्धवारको रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । उनलाई जसपाको उपेन्द्र यादव पक्षको पनि समर्थन छ । देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् । देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय […]