राष्ट्रियसभाको उपनिर्वाचन : विपक्षी गठबन्धनका डा. देवकोटाको उम्मेद्धवारी दर्ता

काठमाडौं, २४ बैशाख । राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमाले माधव नेपाल पक्षको तर्फबाट साझा उम्मेद्धवारको रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । उनलाई जसपाको उपेन्द्र यादव पक्षको पनि समर्थन छ । देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् । देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय […]