नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संसदमा (फोटो फिचर)

१० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संंसद आएकी छन् । मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा आइपुगेकी छन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । हेर्नुस् तस्वीरहरु :  

सम्बन्धित सामग्री

हिंसा पीडितको तत्काल उद्धार गरिने छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसा पीडितको तत्काल उद्धार, पुनर्स्थापना र परिवारमा पुन: एकीकरण गरी आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने बताएकी छन् । सङ्घीय संसद्‌मा मङ्गलवार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उक्त धारणा राखेकी हुन् । त्यसै गरी, महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यकविरुद्ध हुने सबै […]

गरिब परिचयपत्र वितरण गरी सुविधा दिइनेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ । सरकारले गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी परिचयपत्रका आधारमा सुविधा दिइने बताइन् । त्यस्तै, हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई […]

स्वदेशमै औषधि उत्पादनमा सरकारले प्राथमिकता दिन्छ : राष्ट्रपति भण्डारी

नेपालमै औषधि उत्पादनमा सरकारले प्राथमिकता दिने भएको छ ।आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  राष्ट्रपति विद्यादेवी भण्डारी अतिआवश्यक अक्सिजन, औषधि उत्पादनलाई सरकारले प्राथमिकता दिने बताइन् । यस्तै, नेपालमा विभिन्न रोगहरुको खोप उत्पादन गरिने राष्ट्रपति भण्डारीले बताइन् ।

काेराेना नियन्त्रणमा सरकारले चालेकाे कदम सफल भयाे : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड रोकथाममा सघाउने सबै सरकारी निकाय र नागरिकलाई धन्यवाद दिएकी छन्।संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले ज्यान समेत गुमाएका व्यक्ति र तीनका आफन्त र परिवारप्रति समवेदना प्रकट गरेकी हुन्। 'कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले चालेका कदमको असरले यसको प्रभाव कम हुँदै गएको छ', उनले भनिन्, 'सबैको सामूहिक प्रयासबाट यसबाट अघि बढ्ने विश्वास राखेकी छु।'

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा पेश भइरहेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संसद भवनमा पुग्दा जे देखियो

काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले  आगामी आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण  प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । Photo : Mukunda kalikote/Reportersnepal.com

राष्ट्रपति संसद भवन जाँदा बानेश्वरमा जे देखियो (तस्बिरमा हेर्नुस्)

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् ।  संघीय संसदका दुवै सदनलाई  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमह

राष्ट्रपति भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि संघीय संसद भवन बानेश्वर पुग्नु भएको छ ।सरकारले आज संसदमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमप्रति सबैले चासोका साथ हेरेका छन् ।सरकारले जेठ १५ गते भित्र बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था […]

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी LIVE UPDATE

सरकारले नीति तथा कार्यक्रममा भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा जारी गर्ने घोषणा गरेको छ ।  संघीय संसदमा