नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संसद भवनमा पुग्दा जे देखियो

काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले  आगामी आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण  प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । Photo : Mukunda kalikote/Reportersnepal.com

सम्बन्धित सामग्री

यसरी भयो संसद भवनमा राष्ट्रपतिको प्रवेश (तस्बिरहरु)

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दैछिन् । हरेक वर्ष बजेट भाषणअघि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । त्यसबमोजिम हिजो मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम आज प्रस्तुत भएको हो । राष्ट्रपति भण्डारी […]

राष्ट्रपति संसद भवन जाँदा बानेश्वरमा जे देखियो (तस्बिरमा हेर्नुस्)

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् ।  संघीय संसदका दुवै सदनलाई  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमह

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संसदमा (फोटो फिचर)

१० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संंसद आएकी छन् । मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा आइपुगेकी छन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । हेर्नुस् तस्वीरहरु :

राष्ट्रपति भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि संघीय संसद भवन बानेश्वर पुग्नु भएको छ ।सरकारले आज संसदमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमप्रति सबैले चासोका साथ हेरेका छन् ।सरकारले जेठ १५ गते भित्र बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था […]

राष्ट्रपति संसद भवन जाँदै गर्दा यस्ताे देखियाे (फोटो फिचर)

काठमाडाैं : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। राष्ट्रपति भण्डारी संसद भवन जाँदै गर्दाका केही दृश्य

तामझामका साथ राष्ट्रपति भण्डारी संसद भवन पुग्दा (फोटोफिचर)

काठमाडौं। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन पुग्दा देखिएको दृश्यहरु ।

राष्ट्रपति सवारीमा संसद् भवनको स्वागत र सुरक्षा, फोटो

काठमाडौं : राष्ट्रपति  विद्यादेवी भण्डारीले सोमबार संघीय संसदमा राष्ट्रको नीति तथा कार्यक्रम पेस गरिन्। राष्ट्रपति भण्डारी कडा सुरक्षाबीच नयाँ बानेश्वरको संसद भवनमा करिब चार बजेतिर  प्रवेश गरेकी  थिइन्। राष्ट्रपतिको स्वागतका लागि संसद भवनलाई ध्वजापतकाले सिंगारिएको थियो। फूलका गमलाहरूलाई मुख्य प्रवेशद्...

संसदमा राष्ट्रपतिको भव्य स्वागत, १० तस्वीर

७ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरिएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको स‌ंयुक्त वैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपति भण्डारी संसद पुग्दा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले स्वागत गरेका थिए । संसदमा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी …