काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसा पीडितको तत्काल उद्धार, पुनर्स्थापना र परिवारमा पुन: एकीकरण गरी आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने बताएकी छन् । सङ्घीय संसद्मा मङ्गलवार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उक्त धारणा राखेकी हुन् । त्यसै गरी, महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यकविरुद्ध हुने सबै […]