एमाले स्थायी कमिटीको बैठक स्थगित

शुक्रवार बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित भएको छ ।  प्रतिनिधि सभाको बैठकका कारण पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार भोलि (शनिवार) बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ ।  बैठकमा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल गरिने उनले बताए। साथै विधान महाधिवेशनबारे पनि छलफल गर्ने तालिका छ। 

सम्बन्धित सामग्री

एमालेको स्थायी कमिटी बैठक स्थगित, फेरि आजै बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरको लागि स्थगित भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको हो ।  अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूसँग दशौं राष्ट्रिय महाधिवेशनको बारेमा छलफल गर्ने कार्यक्रम भएकाले केहीबेरको लागि बैठक स्थगित भएको एमाले नेताहरूले बताएका छन् ।  एमालेको महाधिवेशनको उद्घाटन, बन्दसत्र सञ्चालन, महाधिवेशन प्रतिनिधि मनोनयनलगायतको विषयमा छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको थियो ।

संसदमा घम्साघम्सी गर्दै दिन बितेपछि एमालेले स्थगित गर्‍यो स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (एमाले)ले शुक्रवारका लागि बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ४ बजे स्थायी कमिटीको बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बोलाएका थिए। प्रतिनिधिसभाको बैठक लामो समयसम्म चलेपछि नेताहरु बैठकमा जान नभ्याएको भन्दै शनिवार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर…

एमाले स्थायी कमिटीको बैठक आज

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको हो । शनिवार बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित […]

एमाले स्थायी कमिटीको बैठक स्थगित, अझै बाटो हेर्दै

मधुसूदन रायमाझी, काठमाडौं । नेकपा एमालेभित्रको जारी विवाद हल गर्न शनिबार अध्यक्ष केपी शर्मा ओली अर्थात् संस्थापन पक्षले बोलाएको स्थायी कमिटीको बैठक कार्य दलको सुझावअुनसार स्थगित गरिएको छ । पार्टी अध्यक्ष ओलीले नेपाल समूहलाई अब धेरै दिन कुर्न नसकिने भन्दै शनिबारसम्मको समयसीमा दिनुभएको थियो । तर, पार्टीभित्रको समस्या समाधान गर्न बनेको विघटित कार्यदलमा रहेका नेताहरूको […]

एमाले स्थायी कमिटी बैठक स्थगित, भाेलि फेरि बस्ने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको शनिबार बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी एकताको लागि विघटित कार्यदलले प्रयास गरिरहेको भन्दै आजको बैठक स्थगित भएको हो । नेता सुवास नेम्वाङले पार्टी एकताका लागि कार्यदल स्तरमा भएको छलफलका बारेमा अध्यक्ष ओलीसहितका नेतालाई जानकारी गराएपछि बैठक स्थगित भएको हो । आफूले अध्यक्ष सहितका नेतालाई […]

एमाले एकताको प्रयास जारी, भोलि बस्नेगरी स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णायक भनेर बोलाएको स्थायी कमिटीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ। शनिबार दिउसाे ३ बजेका लागि बाेलाइएकाे बैठक सुरु भएलगत्तै भाेलि सम्मका लागि स्थगित भएकाे हाे। 'बैठक सुरु हुनासाथ अध्यक्षले तपाइँहरुको छलफलको प्रगति के छ ? भनेर अध्यक्षज्यू ले सोध्नुभयो। मैले हालसम्म एकताका लागि भएको प्रयासहरूलाई राखे। त्यसपछि भोलिसम्म कुरौँ भनेर बैठक स्थगित गर्नुभयो' संसदीय दलका उपनेता सुवास नेम्वाङले भने। सिंहदरबारमा शनिबार बि

एमाले स्थायी कमिटि बैठक स्थगित

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। १ बजेपछि बस्ने बताइएको बैठक स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्न तय भएसँगै आजको बैठक स्थगित भएको बताइएको छ। एमाले वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न भन्दै सोमबार साँझ बैठक डाकिएको थियो। तर बैठक औपचारीक रुपमा बस्न सकेन।

कार्यदलले एकताको निर्णय गर्न नसकेपछि एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । सत्तारुढ नेकपा(एमाले) स्थायी कमिटीको बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ४ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो। पार्टी एकता कार्यदलले तयार पारेको मस्यौदामा सहमति नभएपछि बैठक स्थगित भएको पार्टी उच्च स्रोतले जनायो । बैठक पुनः सोमबार बस्ने बताइए छ । ओली पक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार […]

एमाले स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं। एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ। बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो। राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाउँदै स्थगित गरिएको हो। यसअघिको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।